राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभामा रिक्त १ सदस्यमा वामदेव गौतम मनोनीत…हेर्नुहोस् ।

काठमाडौं : राष्ट्रिय’सभामा रिक्त १ सदस्यमा नेपाल कम्यु’निष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनीत हुनुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रि’यसभा सदस्यमा मनो’नीत गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफा’रिसका आधारमा तत्कालै नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो । गौतमको राष्ट्रियसभा सदस्यको पदा’वधि ६ वर्ष हुनेछ ।

गत सोमबार बसेको मन्त्रिप’रिषद् बैठकले नेता गौतमलाई राष्ट्रिय’सभा सदस्यमा मनोनित गर्न राष्ट्र’पति समक्ष सिफा\रिस गर्ने नि’र्णय गरेको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।