रबिन्द्र मिश्र भन्नुहुन्छ : कुलमानलाई दो’स्रो कार्यकाल नदिनु भनेको भ्र’ष्ट राजनीतिको च’रम नमूना हो…सेयर गरौ !

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन’र्नियु’क्ति नदिएपछि अहिले चौतर्फी वि’रोध भइरहेको छ ।

दैनिक १८ घण्टासम्मको लोडसे’डिङ अन्त्य र विद्युत चु’हावट कम गर्न सकेका घिसिङलाई सामाजिक संजा’लमा सर्व’साधारण, कलाकार लगायतले प्रा’धिकरणको कार्यकारी निर्देशकमा पुन नियु’क्ति दिन माग गरिरहेका छन् ।

भने प्राधिकरणको कार्य’कारी निर्देशकमा निर’न्तरता पाउनुपर्ने माग राख्दै उनको पक्षमा र्याली पनि निकालिएका छन् । यसैबीच साझा पार्टीका नेता रविन्द्र मिश्रले कुलमानलाई दो’स्रो का’र्यकाल नदिनु भनेको भ्र’ष्ट राजनीतिको च’रम नमूना रहेको बताएका छन् ।

उनले सामाजिक स’ञ्जालमा कुलमानले असा’धारण काम गरेको बताउदै उनलाई दो’स्रो कार्य’काल नदिनु भनेको भ्र’ष्ट राजनीतिको च’रम नमू’ना भएको बताएका छन् । उनले भने अन्त’र्राष्ट्रिय सं’स्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नवि’करण ।

नराम्रो गरे त्यही क’रारका श’र्तलाई देखाएर तिम्रो करा’रसेवा टुङ्गि’योू भनिन्छ। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दो’स्रो का’र्यकाल नदिनु पद्द’ति होइन भ्र’ष्ट राजनीतिको च’रम नमूना हो।’

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।