केपी ओलीले तिन करोड जनताको अगाडि आफ्नो अनुहारमा हिलो छ्यापेका छन् : काशी जेट्ली…हेर्नुहोस् ।

काठमाडौ : २०७३ भदौ २९ गतेका दिन तत्कालीन उ’र्जा मन्त्री ज’नार्दन शर्मा को प्रस्ता’वमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको शिफारिस मा बिधुत प्राधि’करण को कार्यकारी निर्देशकको रूपमा नि’युक्त भएका कुलमान घिसिङ्ग को यहीँ भदौ २९गते आइतबार रातको १२बजे कार्य’काल सकिएको छ।

कुलमान घिसिङ्ग को कार्य’काल सकिनु भन्दा लगभग १ माहिना अगाडि देखि सामाजिक सञ्जाल मा कुलमान घिसिङ्ग कै च’र्चा परिच’र्चा भैरहेको छ। यतिबेला सारा नेपालीहरूले कुलमान घिसिङ्गलाई नै का’र्यकारी निर्देशक मा पुनः नियुक्त गर्नु पर्छ भनेर जनस्त’रबाट व्यापक रुपमा माग राखेका छन्। कुलमान घिसिङ्ग को ठाउँमा मा तत्का’लीन प्रधानमन्त्री ओलीले

नातामा सालो पर्ने जितेन्द्र शाक्य को नाम प्रस्ता’व मा ल्याए पनि आज विद्युत प्राधिक’रणको निमि’त्त कार्यकारी निर्देशकको रूपमा लेखनाथ कोइराला लाई नि’युक्त गरेका छन्। यतिबेला , सामाजिक स’ञ्जाल मा प्रधानमन्त्री ओली को ब्यापक रूपमा बि’रोध भइरहेको छ। यस सन्द’र्भमा ओमनमा रोजगार गर्दै आएका काशी जेट्ली लेख्नुहुन्छ।


#ImWithKulmanGhising✊
प्रधानमन्त्री केपी ओलीले तिन करोड जनताको अगाडि आफ्नो अनुहारमा हिलो छ्या’पेका छन् !

कुलमान् घिसिङ लाई स्वागत गर्नुपर्ने ठाउँमा आज विदाई गरे दुःख लाग्यो 😢 यी भ्र’ष्टाचारीको सत्ता ले नि’स्वार्थी देशभक्ति र देश लाई माथि पुर्याउने व्यक्ति को पद बाट कहिले निष्का’सन गरौंला भनेर कुरेर बसेका छन्, हामी युवा ले के आशा गर्ने यी ना’लायक बाट ?

ओली आफू सत्तामा बसेर रा’णाशासन जस्तै गरी देश चलाउन खोज्नु र ओलीको मू’र्ख पन लाई नेपाली जनताले थु’केर घोर् वि’रोध गरौं ! ओलीको उखान-टु’क्का विकासका भा’षण सुन्दा सुन्दा वाक्क भएका हामी नेपाली ले ओली लाई कहिलै पनि सोधें नाउँ तिम्रो पानीजहाज खोइ ? केरुङ बाट काठमाडौँ पोखरा बेनी बाग्लुङ रेल खोइ ? हावा बाटो बिजुली खोइ ? चुला चुला मा ग्यासको पाईप खोइ ?

हरेक नेपालीको भान्सामा खाना खोइ ? हामी लाई त यत्ति सोधेको वा अनु’रोध गरेका थियौं कुलमान घिसिङ लाई पुन् नियु’क्ती गरीयोस भनेर, तपाईले चै शरीरको पाट पु’र्जा कुहि’न्जेल सम्मा र ती पाट पुर्जा लाई सरकारी पैसा बाट मर्मत उपचार गरी पटक पटक प्रधानमन्त्री हुने र देशको करोडौं सम्पत्ति भ्र’ष्टाचार गर्ने अनि देशलाई डुबाउने

अनि एक असल इमा’न्दार देशलाई विकासको उन्मु’क्ति तिर लम्का’उने असल कर्म’निष्ठ इमान्दार सक्षम क्षमतावान कुलमान घिसिङलाई नियु’क्ति दिन ओलीको दाँत बाट पसि’ना किन आयाे ? कहिलेसम्म सकिन्छ तपाईहरूको नाता’वाद को राजनीति सत्ता ?

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।