प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु : रबि लामिछाने…हेर्नुहोस् ।

काठमाडौ : हर जन’ताको आशाको केन्द्र एवम् सबैको प्रीय तथा चर्चित कार्यक्रम सि’धाकुरा जनतासँग’का च’र्चित सन्चारकर्मी अनि प्रस्तोता रबि लामिछानेको पु’र्ण साथ कुलमान घिसिङको ला’गि रहेको छ ।

प्रिय कुलमान जी, टे’लिभिजनमा त’पाईंकालागि धेरै बोले,आवस्यक परे सड’कबाट पनि बोल्न आ’तुर छु।” भन्दै सामाजिक संजा’लमा लामिछानेले घिसिङको बारेमा स्टाटस लेखेका छन् ।लामिछाने भन्छन् :”कुल’मान घिसिङको शारीरिक,मानसिक र कानुनी रुपमा योग्य र’हुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि “मेरा’लागि” महा पा’प हो।”

सन्चारकर्मी लामीछानेले कु’लमान घिसिङको बारेमा अनेकौं कार्यक्रमहरु बारम्बार प्रशं’सा गर्दै आएका छन् । उनी अझ भन्छन् सत्कर्म गर्ने हरकोहीँको लागि यो ज्यान सदैव हाजिर छ ।लामिछानेले आ’फ्नो सामा’जिक संजाल फेस्बुकमा यसरी लेखेका छन् :

“कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै न’भएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो ब’नाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता स’पुतको मात्रै त्यो पद’मा हक लाग्छ।

तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि “मेरालागि” महा पाप हो।प्रिय कु’लमान जी, टेलि’भिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सड’कबाट पनि बोल्न आतुर छु। ले’किन, कि’न्तु,But, परन्तु, तर… केहि होइन,Just कुलमान घि’सिङ”

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।