कुलमान बाहिरीए पछि सरकारलाई आ’क्रोश पोख्दै : कविता थापा क्षेत्री उनी भन्छिन तुरुन्तै नियुक्ति गरियोस् ।

कबिता थापा क्षेत्री
नेपाल अन्लाईन खबर : जहाँ जन्ताको आवाजलाइ कु’न्ठित पारिन्छ त्याहा कस्तो लोक’तन्त्र हुन्छ ? कस्तो गण’तन्त्र हुन्छ? हामी नागरिक ले नबुझेको कुरा ! ओलि सरकार कस्का लागि हो रा’ष्ट्र र नागरिकको हित भन्दा बि’परित रहेर काम गर्ने तिमी जस्तो मन्त्री यो देशले पाउनु नै हामी नागरिक को दु’र भाग्य हो ।

अहिले सम्म जन्तालाइ उखान टु’क्का सुनाएरै टिकेका थिएयौ अब मिति पुगेछ अतिनै भयो तिम्रो मन परितन्त्र आफू पनि भ्रष्टा’चार गर्दिन र भ्र’ष्टाचार गर्न पनि दिन्न भनेर मुखले मात्रै बोलेर हुन्छ व्यबहारमा उ’तार्नु परेन ओलि ज्यु । भ्रष्टा’चार नगर्ने भए सहि नियत भाको भए कुलमान घिसिङ्ग लाई किन के कारण बिधुत प्रधिकरण प्रमुख बाट हटाइदैछ जनता जान्न चाहन्छन ।

तपाईहरुलाई टिकाउन चाहिँ बिधान नै परिव’र्तन गर्न मिल्ने अनि आम नागरिकले पुनः त्यही इस्थानमा देख्न चाहेको रुउचाएको कुल मान घिसिङ्ग लाइ चाहिँ आम नागरिकको चाहाना भन्दा बि’परित गएर एक्लौ’टी निर्ण’य गर्ने ? यस्तो गर्ने तपाईहरुलाई अधिकार छैन ।

तपाईको आफ्न्त आसे पासेका लागि एक असल ईमानदार कर्मचारी हामि नागरिकले गुमा’उनु पर्ने तिमी देश र नागरिकका लागि घा’तक हौ ! तिम्रो एक्लौटी शा’सन नागरिकलाई अ’सहनिय भै सक्यो ! सोझा सझा नागरिकलाई लो’कतन्त्र गण’तन्त्र नाम को झु’ट्टो खोल ओडा’एर एक्लौटी दम’न गर्ने ? तपाइँ नागरिकका लागि राणा सा’सक भन्दानी ठुला सा’सक हो ।

जब सम्म सत्तामा तपाईं रहनु हुन्छ, ´तब सम्म नत देशमा परिवर्तन आउछ नत हामी आम नागरिक ले सा’न्तीको सास लिन पाउछौ । अब आम नागरिक चुप बस्ने छैनन् कुल मान घिसिङ्गको कार्य’काल समा’प्ती सगै तपाईंको पनि मन्त्री पद सम्माप्त गर्ने है’सियत नागरिकमा छ र यो हुन्छ पनि नागरिकले बानएका मन्त्री हौ नागरिकले नै खोस्ने छन् याद रहोस् ! म आफ्नो देशको हित र आफ्नो अधिकारको लागि बोल्छु !🙏✊🇳🇵

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed