कुलमानको पुन: र्नियुक्तिको लागि कलाकार दीपकराज गिरीले चलाए यस्तो अभियान…हेर्नुहोस् ।

काठमाडौ : नेपाललाई लोडसे’डिङमुक्त बनाउने नेपाल वि.द्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको का’र्यकाल आइतबारबाट सकिएको छ ।

तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नि’युक्ति गरिसकेको छैन । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्या¥उनुपर्ने आवाज सामाजिक स’ञ्जालदेखि चारैतिर उठिरहेको छ ।

यस्तैमा कलाकार दीपकराज गिरीले पनि आज एक अभिनयान घो’षणा गरेका छन् । उनले घिसिङको पुनर्नि’युक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अभियान घो’षणा गरेका छन् । गिरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवा’वस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर एक्यबद्धता प्रकट गरौं । गि.रीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन्

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।