आम नागरिकले रुचाएका कुलमान घिसिङ नियुक्तिको एजेन्डा मन्त्रिपरिषद्को कार्यसुचीमा परेन…हेर्नुहोस् ।

काठमाडौं : केहि दिनयता स’र्वत्र चासोको रुपमा हेरिएका दुई नि’युक्तिका प्रस्ता’व आज सोमबार साँझ बस्ने मन्त्रिपरिषदको कार्यसू’चिमा परेका छैनन्। आज बस्ने मन्त्रिप’रिषद् बैठ’कबाट नेपाल विद्युत प्राधि’करणको कार्य’कारी निर्देशकमा कुलमान घिसिङको पु’र्नर्नियुक्ती गर्ने अनुमान गरिएको थियाे।

तर मन्त्रि’परिषद् कार्यालयबाट मन्त्रीहरुलाई अ’परान्ह पठाइएको बैठकको का’र्यसूचिमा सो एजेन्डा राखिएको छैन। त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई गर्ने भनिएको सिफारिशको विषय पनि सो कार्यसूचिमा नरहेको एक मन्त्रीले बताए।

अहिले पठाएको कार्यसू’चिमा गौतम र घिसिङ दुवैको नियु’क्तिको विषय रहेनछ, प्रधानमन्त्रीबाट ठाडो प्रस्ताव आएर निर्णय गर्ने तयारी भए त्यो पछि नै थाह होला,’ ती मन्त्रीले भने। पहिलो कार्य’कालमा विद्युत प्राधिकरणमा व्या’पक सुधार गरेका घिसिङको दोस्रो कार्यकालका लागि पुनः नियुक्ति हुन्छ हुँदैन भनी सर्वत्र चा’सोका रुपमा हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनपहिले बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई रा’ष्ट्रिय सभामा रिक्त प’दमा नियुक्तिका लागि राष्ट्रप’तिलाई सिफारिश गर्ने आफ्नो तयारी रहेको जा’नकारी गराएका थिए।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।