कविता थापा क्षेत्री भन्नुहुन्छ : प्रधानमन्त्री ज्यु आम नागरिकले रुचाएका कुलमान लाई तुरुन्तै नियुक्ति गरियोस्…सहमत भए सेयर गर्नुहोस् ।

कविता थापा क्षेत्री
नेपाल खबर अन्लाईन : सम्माननिय प्रधानमन्त्री के पि ओलि ज्यु तपाईंको शरीर बु’ढो छ रो’गी छ यो आम नागरिक लाई अबगतै छ यदि दिमाग चाहिँ सध्यै छ चेत गु’मेको छैन अझै भने देशको हितमा काम गर्ने !

आम नागरिकले रुचाएका कुलमान घिसिङ्ग लाई पुनः नि’युत्ती गरियोस् बाउको सम्पत्ति छोरा नातिलाई अं’ङ्स भाग लाए जस्तो नस’म्झिनुस यो देश सदनमा बस्ने हरुको मात्रा होइन तीन करोड नागरिक को पनि हो हे’क्का रहोस् ।

जुन सुकै त’न्त्र फेरिए र आए पनि देश र नागरिकका लागी उहीँ दिन उहीँ सास्ती उहीँ सि’स्ट्म फेरिएत केवल नेताहरु नेताहरुको आ’र्थिक अवस्था र शारीरिक बनोट खोइ के पायौं हामी नागरिकले आफ्ना परिवार गु’माएर ल्याएको गण’तन्त्र बाट कयौं को ज्या’न गयो कयौं घा’इते छन् ।

कयौं अझै बे’पत्ता छन् १५हजार सहिदका परिवार लाई आफ्नो आफ्न्त गुमा’उदाको पी’डा भन्दा ठूलो पी’डा त आज उहाँहरुले देखेको सपना तु’हिदा भाको छ। हामिले कति स्वा’र्थी र निक’म्मा अभिभावक चु’न्यौ जस्मा देश भक्ति भावना प्रेम कहि कतै भेटिएन छैन धिक्का’र छ हामी नागरिक लाई ! यति सुन्दर देशमा जन्मेर पनि आज हजारौं दाजु भाइ दिदीबहिनी अर्काको देशमा गु’लामी गरिरहेका छौ ।

पसि’ना बगाइ रहेका छौं यहि खुन पसि’ना सग साटेर भि’त्र्याको रेमि’ट्यान्समा पनि भ्र’ष्टाचार हुन्छ! दुख लाग्छ कहिले बन्छ हाम्रो देश कस्ले कायम गर्न सक्छ सुसान र कहिले पाउछौ हामी बिदेशिएका दाजु भाइ दिदीबहिनीले आफ्नै देशमा प’सिना बगाएर गर्वका साथ परिवार सग बाच्न एक चो’टि आफ्नो स्वार्थ भन्दा माथी उठेर सोच्नुस ।

नेता मन्त्री ज्यु आफ्ना लाई होइन राम्रा लाई अवसर दिनुनुस इस्तान दिनुस देशका लागि आफ्ना नागरिकका लागि र आफुले पाएको जिम्मे’वारी र कर्त’ब्य प्रती नि’स्ठा बान बन्दिनुस म’रेर जाने जिन्दगी हो कती लु’ट्नु हुन्छ नेपाल आमा लाई ? कहिले सम्म लु’ट्नु हुन्छ ?कति भए भरिन्छ स्वा’र्थको भ’कारी ?? आफ्नो बि’रामी शरीरले देश चलाएर देश र नागरिक लाई नै बिरा’मी त पारी सक्नु भो !

बिकसित देश बाट केही सिक्नुस त्यहाका देश चलाउने लि’डर कस्ता छन् कस्तो बिचार हुनु पर्छ कति को जिम्मे’वार र उतर दायी बन्नु पर्छ आफ्नो नागरिक र रा’स्ट्र प्रति बिकाशको नाम मा माखो नमार्ने सरकारले चिल्लो लुगा लाएर पि’ल्टिक भुँ’डी पल्टाएर ठुल ठुला भा’षाण गर्न पिट्कै सु’हाएन हामि नागरिकलाइ नै सर्म भैसक्यो कम्से कम छीमेकी मुलुक ले के भन्छ भन्ने सर्म त राख्नुस कहिले सम्म हासोको पात्र बन्नु हुन्छ?? 🙏🇳🇵🇳🇵

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।