कुलमानलाई पुन: नियुक्ति गर्न माग गर्दै माइतीघरमा ना’राबाजी…हेर्नुहोस् ।

काठमाडौं : नेपाल विद्युत प्राधि’करणकाे कार्यका’री निर्देशकमा फेरि कुलमान घिसिङलाई नै नि’युक्त गर्न मा’ग गर्दै माइतीघरमा युवाहरूले ना’राबाजी गरेका छन्। सोमबार साँझ युवाहरूले माइतीघरमा भेला भएर ना’राबाजी गरेका हुन् ।

कुलमानका पालामा लोडसेडिङ अ’न्त्य भएकाले पुन उनलाई नि’युक्त गर्न मा’ग गर्दै युवाले प्र’दर्शन गरेका हुन्। कुलमानका पक्षमा सार्वजनिक द’बाब बढी नै भएपछि ऊर्जा मन्त्री वर्षमान पुनले एक टेलिभिजनमा कुराकानी गर्दै घिसिङलाई नै प्राधिक’रणमा पु’नर्नियुक्ति गरिने बताएका थिए।

तर ऊर्जा मन्त्रालयले भने मन्त्रिपरिषद्‍मा हालसम्म कुनै प्रस्ताव पठाएको छैन। ‘उज्यालो नेपालका महानायक जि’न्दावाद’, ‘कुलमान घिसिङ जि’न्दावाद’, ‘कुलमानलाई पुन’र्नियुक्ति गर’ लगायतका नारा युवाहरूले लगाएका थिए। यसैबीच अघिल्लो हप्तादेखि नबसेको मन्त्रिप’रिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्या’न्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई रा’ष्ट्रिय सभा सदस्यमा सिफा’रिस र विद्युत प्राधिक’रणमा प्रमुख कार्य’कारी नियु’क्तिबारे कुनै नि’र्णय होला त भन्ने सबैतिर चासो छ।

स्रोतका अनुसार मन्त्रीहरुलाई पठाइएको बैठकको एजेण्डामा यी दुई विषय थिएनन्। त्यसैले विद्युत प्राधि’करणमा कुलमान घिसिंगको पुनर्नि’युक्ति र गौतमको रा’ष्ट्रिय सभा सदस्यमा सिफारिसको नि’र्णय हुने सम्भावना भने कम छ। तर, मन्त्रिपरि’षदमा ठा’डो प्रस्ता’वका रुपमा पनि नि’र्णय हुन सक्ने भएकाले यी दुई विषयमा नि’र्णय हुन सक्ने सम्भा’वना पनि उत्तिकै छ।

घिसिंगले आफ्नो चार वर्षे कार्य’काल पूरा गरी आइतबार नै विद्युत प्राधिक’रणबाट वि’दा लिइसकेका छन्। तर, उनलाई फेरि सोही पदमा नियु’क्ति गर्नुपर्ने च’र्को आवाज उठेको छ।
सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिंगलाई सरकारले फेरि विद्युत प्रा’धिकरणको प्रमुख कार्य’कारीमा नियुक्ति गर्नेमा आफू आशावा’दी रहेको भन्दै ट्वी’ट गरेका थिए।

सामाजिक स’ञ्जालहरुमा पनि घिसिंगलाई पुन’र्निक्ति गर्नुपर्ने आवाज उठिरहेको छ ।नागरि’कस्तरबाट उनलाई नियु’क्त गर्न व्यापक द’बाब छ। घिसिङ नै दोहोरिने स’म्भावना बढेको स्रो’तले बताएको छ। उर्जामन्‍त्री वर्षामान पुनले घिसिङको पुनर्नि’युक्तिको प्रस्ता’व तयार गरेको स्रोतको दाबी छ। घिसिङलाई नै प्राधिक’रणको कार्यकारी निर्देशकमा दुई वर्षका लागि दोहो’र्‍याउने गरी मन्त्रि’परिषद्मा पेस हुन लागेको बताइएको छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।