पदले होइन कामले रच्छ इतिहास, बिरालो शैलीमा छिरेका कुलमान बाघको रूपमा बाहिरिए…हेर्नुहोस् ।

काठमाडाैं : मुलुकका अर्थमन्त्री, अख्ति’यार दुरु’पयोग अनुस’न्धान आयोगका प्रमुख आयु’क्त र नेपाल वि’द्युत् प्राधिकरणको प्रबन्ध निर्देशक एक साताका बीचमा फरकफरक शैलीमा बिदा भए। उच्च पद समालेका अर्थमन्त्री युवराज खतिवडा र प्रमुख आ’युक्त नविन घिमिरेलाई मुलुकको विकास र सुशासनका लागि फ’ड्को मार्ने मौका थियो।

उनीहरु बा’घको शै’लीमा छिरेर बिरा’लोका रुपमा बाहिरिए। तर उनीहरुभन्दा निकै तल्लो पदमा रहेर काम गरेका कुलमान घिसिङ भने इ’तिहास र’चेर बिदा भएका छन्। जिम्मे’वारीपू’र्वक काम गरे सानो ठाउँबाट पनि नतिजा दिन सकिन्छ भन्ने उदाहरण बनेका छन् घिसिङ। घिमिरे र खतिवडाको बहि’र्गमनबाट आम जनता बेखुसी देखिँदैनन्।

आइतबार जिम्मे’वारीबाट बिदा भएका घिसिङका सवालमा भने सिं’गो मुलुक उनको पक्षमा छ। घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे, च’र्को लोड’सेडिड भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको सं’स्थालाई नाफामा लगेर आ’र्थिक रुपमा मजबुत बनाए।

यी काम सजिलै गर्न सकिने लाग्न सक्छ तर वास्त’विकता त्यो होइन। सबैभन्दा गा’ह्रा काम यि’नै थिए। १४ घण्टा लामो लोडसेडिडमा रहेको मुलुकलाई दुई वर्ष बित्न नपाउँदै लोडसे’डिडमु’क्त बनाउनु सजिलो काम होइन। यस्तै ३५ अर्ब रुपैयाँ स’ञ्चित घा’टामा गएको सं’स्थालाई ४ वर्षमा ५ अर्ब नाफाको अवस्थामा लैजानु च’मत्कारभन्दा कम होइन।

घिसिङले बागडोर समाल्दा दैनिक १४ घण्टाभन्दा धेरै समय अँध्यारोमा बसेका मुलुक’वासीलाई प्राधिकरणले धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन सार्वजनिक अ’नुरोध गथ्र्यो। अहिले घिसिङ बाहिरिँदै गर्दा प्राधि’करणले सबै ग्राह’कलाई सकेसम्म धेरै वि’द्युत् ख’पत गर्न अ’नुरोध गरिरहेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।