नेपाललाई लोडसेडिङमु’क्त बनाइ ४ वर्षे कार्य’काल सकाएर बिदा भए कुलमान…हेर्नुहोस् । फेरि नियुक्त हुनिपर्छ भन्नेहरुले सक्दो सेयर गर्नुहोस् ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्य’काल हिजो आइतबार राति १२ बजे सकिँएको छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नि’युक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्य’काल सकिँदै

गर्दा अब प्राधिक’रणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुं’गिएको छैन । उनले आइतबार प्राधि’करणमा यो कार्यका’लको अन्तिम पटक हाजिर गरे । अब अर्को कार्य’कालका लागि नि’युक्त भए मात्रै उनी प्रा’धिकरण फ’र्किनेछन् ।२०५१ सालमा सातौं तहको इन्जि’नियरबाट नेपाल वि’द्युत

प्राधिक’रणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधि’करणको कार्यकारी निर्देशकका रुपमा नि’युक्त भएका थिए । चिलिमे जल´विद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा ता’निएर जि’म्मेवारीविहीन बनाइएका कुलमानलाई तत्का’लीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन
उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देश’कमा नि’युक्ति गरेका थिए ।

कुलमान दो’स्रो कार्य’कालका लागि दो’होरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दो’होर्‍याउने गरी प्र’स्ताव पुगेको छैन ।मन्त्रिप’रिषदको नि’यमित बै’ठक सोमबार मात्रै भएकाले प्रा’धिकरणका नयाँ कार्यकारी निर्देशक नि’युक्तिको निर्ण’य आज मात्रै हुने सम्भावना छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।