कुलमान घिसिङको चार वर्षे कार्यकाल सकियो, कर्मचारीहरुले औपचारिक विदाई गर्ने…हेर्नुहोस् ।

काठमाडौं : नेपाल विद्युत प्राधि’करणका कार्यकारी निर्देशक कुलमान घिसिङको आज (आइतबार) चार वर्षे कार्यकाल सकिदैछ । प्राधिक’रणका कर्मचारीहरुले घिसिङलाई औ’पचारिक रुपमा विदाई गर्ने बताइएको छ ।

वि.सं. २०५१ सालमा सातौं तहको इन्जि’नियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ वि.सं. २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नि’युक्त हुनुभएको थियो ।

घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले प्रा’धिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नुभएको थियो । घिसिङको चार वर्षे का’र्यकाल सकिँदै गर्दा प्राधि’करणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुं’गो लागेको छैन ।

त्यसोत, घिसिङ दो’स्रो का’र्यकालका लागि दो’होरिने च’र्चा पनि उत्तिकै छ । तर, हालसम्म मन्त्रिप’रिषदमा घिसिङलाई दोहो¥याउने गरी प्रस्ता’व पुग्न सकेको छैन, भने सोमबार मात्रै मन्त्रि’परिषदको नियमित बैठक भएकाले प्राधिक’रणका नयाँ कार्यकारी निर्देशक नियु’क्ति बारे निर्णय हुने सम्भावना रहेको छ ।

१८ घण्टासम्मको लो’डसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको स’ञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ, भने अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक हुनुहुन्छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।