एक महिना भित्र विदेशमा अल’पत्र नेपालीको उ’द्धार गरिसक्न निर्देशन…हेर्नुहोस् ।

काठमाडौं, २८ भदौ । संसदको उद्योग तथा वाणि’ज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अल’पत्र परेका नेपालीको उ’द्धारमा ढि’लाई भएको निष्क’र्ष निकालेको छ ।

आइतबार बसेको समितीको बैठकले अल’पत्र नोपालीहरुको उ’द्धारमा ढिलाई भएको बताउदै सरकारलाई अब एक महिना भित्रै उ’द्धार गरिसक्न निर्देशन समेत दिएको छ । सरकारले को’रोना महामा’रीको कारण बिदेशमा अल’पत्र परेका नेपालीहरुलाई उ’द्धार गर्ने कार्ययोजना बनाएर काम गरिरहेको छ ।

सरकारले भदौ १६ गतेबाट नियमित रुपमा उ’द्धारका उडानहरु भरिरहेको छ । तर हाल भइरहेको उडानले मात्रै सबै अल’पत्र नेपालीहरुको उ’द्धार उप’युक्त समयसम्ममा भइनसक्ने अनुमान गरिएको छ । आजको छलफलमा पनि यही अवस्था भए उ’द्धारका काममा ढि’लाई हुनसक्ने सहभागीहरुले सु’झाव दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुर’क्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अल’पत्र नेपालीको उद्धा’रमा ढि’लाइ नगर्न नि’र्देशन दिएको बताइएको छ ।

यतिबेला को’रोना भाइ’रसको संक्र’मणबाट सि’र्जित समस्याका कारण विभिन्न म्ुलुकमा ६८ हजार ३४७ नेपाली तत्का’ल उ’द्धारको खाँचोमा रहेको पर’राष्ट्रको तथ्याङ्कमा छ । उनीहरुलाई कम्ति मा एक महिनाभित्रै उ’द्धारको आवश्यकता रहेको ठ’हर गर्दै समितिले सरकारलाई नि’र्देशन गरेको हो ।

समितिले उ’द्धारका लागि सरकारले उडानका लागि एयर’लाइन्स कम्पनीहरुसँग समयमै आवाश्यक व्याव’स्थापन गर्न र जुन एयर’लाइन्स कम्पनीले चाँडो उडान भर्न सक्छन् तीनीहरुसँग सह’कार्य गर्न निदे’शन दिएको छ । त्यस्तै उद्धा’र गरेर ल्याईका सबै नेपाली नागरिकहरुलाई क्वारेन्टाइन र आआफ्नो क्षे’त्रमा पु¥र्याउनमा सबै नि’कायसँग समोन्वय गर्न नि’र्देशन दिइएको छ ।

सरकारले गत जेठबाटै अ’लपत्र नेपालीहरुको दैनिक ५ सय देखि ८ सयउ’द्धार गर्दै आएको छ । तर यो संख्या न्यू’न भएकोले उद्धा”रमा ढि’लाई हुने भन्दै सरकारको बिरो’ध समेत भइरहेको छ । हालसम्म विभिन्न मुलुमा अलपत्र परेका ६१ हजार ७१० जना नेपालीको उ’द्धार भइसकेको छ । जसमा सबैभन्दा धेरै यूएईबाट धेरै नेपाली स्वदेश फ’र्किएका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।