रवि लामिछानेको जन्म दिनमा शुभ’कामना दिनुका साथै, कासी जेट्लीले यस्तो लेखे मन छुने बिचार…हेर्नुहोस् ।

September 12, 2020 21

काशी जेट्ली : जन्म दिनको करोडौँ शुभकामना रबि दाईं 🎂🌷आफ्नो ज्या’न ख,तरा मा राखेर देश र जनताको चिन्ता गर्ने तपाईं महान हुनुहुन्छ !

तपाईंले जति जो,खिम यदि हाम्रा देश का नेता ले लिन्थे भने लाखौँ युबा आजा रोज’गार को लागि बिदे’शिनु पर्ने थिएन आज जसरी भारत संग पाकिस्तान ले औंला ठ,डाउँछ त्यसै गरी हामी पनि हाम्रो देशको सी’मा मी,चिदा भारत माथि सि’र ठा’डो

गरेर औंला ठ,ड्याउने है,सियत राखिन्थ्यो ! यदि आजा तपाईं र तपाईले सं’चालन गर्ने सीधा कुरा जनता सँग का’र्यक्रम हुँदैन भने , यो देश बाट उठने २५ प्रतिशत ट्या’क्स भ्र,ष्टाचारी को खल्ती मा जान्थ्यो !

सरकारी का’र्यालय मा फाईल भित्र पैसा हालेर न दिई ‘सोझा साझा जनताको काम न बन्ने अन्त्य हुने थिएन, सरकारी कार्यालय मा न्युज २४ सीधा कुरा भन्ने साथ दाँत बाट प,सिना छुट्छ र सोंझा जनता ले निर नि’रन्तर रुपमा ला’भ पाइरहेका छन् ।

कयौ विदेश मा दुःख र अ,लपत्र परेको चे’ली हरू अनि दाजु भाई हरुको लागि असली नेपाल सरकार त सीधा कुरा जनता सँग को टिम हो,जुन विषय सीधा कुरा जनता सँग का’र्यक्रम मा आउँछ बल्ल सम्व’न्धित निकायले ध्यान दिन्छ त्यो हामी सबै लाई थाहा भएको कुरा हो ।

देश को लागि केही परि’वर्तन त गरिसक्नु भएको छ, जुन जनता ले पाउने दुःख पी,डा अनि सरकार ले दिएको सा’स्तीअब देश ले नै प’रिवर्तन पाउनु पर्छ अब समय को प’र्खाइ मा छौं हामी नेपाली !

जो बोलेर भन्दा गरेर देखाउने व्यक्ति को खाँचो छ यो देश मा परि’वर्तन का पहाड हरु फो,डेर या तो,डेर अगाडि बढनु सधैं जनता को साथ स’मर्थन हुने छ रहने छ !

अ’न्त्य मा फेरि पनि जन्म दिनको शुभकामना रवि दाई सधैं भ’गवन दाइने बनुन तपाईंका हरेक काम ले सफ’लता मिलोस, सधैं स्वा’स्थ्य दि’र्घायु रहनु…!!