पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई ! यस्तो बन्दैछ हेर्नुहोस् । (भिडियो सहित)

कास्की पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षे’त्रीय अन्त’र्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरी’क्षण गर्दै उनले को’रोना सङ्क्र’मणका बाब’जुद विमान’स्थलको नि’र्माण निरन्तर भइरहेको बताए ।

विमानस्थललाई नि’र्धारित समयमा नै सम्पन्न गरी यसको स’ञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उनले को’रोना सङ्क्र’मणका कारण साधन श्रो’त एवम् जन’शक्ति अ’भाव हुन नदिन सरकारका त’र्पबाट आवश्यक स’हजीकरण गर्नेमा विश्वस्त तुल्याए । उनले नि’र्धारित लक्ष्यअ’नुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्मा’ण सम्पन्न भएर स’ञ्चालनमा आई अन्त’र्राष्ट्रिय उ’डान शुरु हुने विश्वास व्यक्त गरे ।

कोरो’नाका कारण झ’ण्डै छ महिनायता रो’किएका आन्त’रिक एवम् अन्तर्रा’ष्ट्रिय उडान स’ञ्चालको तयारी भइरहेको उनको भनाइ थियो ।सो अवसरमा सांसद विद्या भट्टराईले पोखरालगायत मुलुककै स’मृद्धिमा महत्व’पूर्ण बन्ने पोखरा क्षेत्रीय अन्त’र्राष्ट्रिय विमानस्थलको निर्मा’णाधीन काम समयमा सम्पन्न गर्न आफ्ना तर्फबाट स’क्रिय सहयोग रहने प्रति’बद्धता व्यक्त गरे ।

पोखरा क्षेत्रीय अन्त’र्राष्ट्रिय विमानस्थल निर्माण आयो’जनाका प्रमुख विनेश मुनक’र्मीले विमानस्थलको निर्माण हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जा’नकारी दिए । भौ’तिक पूर्वा’धार निर्मा’णको काम अधिकाँश सम्पन्न भइकेको उल्लेख गर्दै उनले उप’करण जडान’लगायत काम बाँकी रहेको बताए ।

विमानस्थ’लभित्र टर्मि’नल भवन, ह्या’ङगर, धाव’नमार्ग, पार्किङ, पौंचमार्गसहित १४ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार विमानस्थलको नि’र्माणमा हाल १८० चिनियाँ र ९० नेपाली कामदार निरन्तर संलग्न छन् । आवश्यक उप’करण जडानका लागि उपकरणसहित थप २०० दक्ष जन’शक्ति चीनबाट आउने तयारीमा रहेको मुनाक’र्मीको भनाइ छ ।

भिडियो हेर्नुहोस् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।