भो’काएकालाई नारायणी किनारमा निःशुल्क खाना खुवाउदै सामाजिक अभियान्ता…हेर्नुहोस् ।

चितवन : काम गुमा’एसँगै मामको सम’स्या पर्नेहरु यतिबेला नारायणी कि’नारमा धाउन थालेका छन् । नारायणी कि’नारमा भो’काहरुका लागि निःशुल्क खाना वितरण गर्न थालिएसँगै ज्या’ला मज’दुरी गर्नेहरु भो’क लागेसँगै नारायणी किनार जान थालेका हुन् ।

नियमित काम नपाएसँगै असङ्ग’ठित क्षेत्रका मजदू’रहरु भो’क मे’टाउन नारायणी किनारमा जाने गरेका छन् । भरतपुर महानगरपालिका–३ वेल’चोकमा बसोबास गर्दै आउनुभएका विष्णु गुरुङ अहिले नियमित जसो नारायणी कि’नार पुग्नुहुन्छ । उहाँ निषे’धाज्ञासँगै बस्नका लागि ठाउँ भए पनि के खाने भन्ने चि’न्तामा हुनुहुन्छ ।

उहाँ अहिले पे’ट पाल्नका लागि बे’वारिसे व्यवस्थापन तथा पुनः जीवन के’न्द्रले भदौ ५ गतेदेखि स’ञ्चालन गरेको सड’कका बे’वारिसेहरुलाई निःशुल्क खाना वितरण कार्य’क्रममा पुग्ने गर्नुभएको छ । धादिङ घर भई विगत ९ वर्षदेखि नारायणगढमा ज्या’ला मज’दुरी गरेर बस्ने गुरुङले भन्नुभयो, “काम पाउन छाडियो ।

कसैले काम दिँदैन । ब’न्दले गर्दा पे’ट पाल्न क’ठिन भयो ।”अहिले लामो दू’रीको सवारी साधन सञ्चा’लनमा नआउँदा काम नपाएको उहाँको गुना’सो छ । गुरुङ्ले भन्नुभयो, “काम नपाएपछि घरभाडा’समेत ति’र्न क’ठिन छ ।”

उहाँ विगत १२ दिनदेखि के’न्द्रले स’ञ्चालन गरेको खाना वितरण कार्यक्र’ममा गएर खाना खाने र फ’र्कने गर्नुभएको छ । “काम पाए यहाँ आएर खान किन प’थ्र्याे”, उहाँले भन्नुभयो । नारायणगढ बजारको कमलनगरमा भाडामा श्रीमान्सँग बस्दै आउनुभएकी देवी मगर श्रीमान्को काम नभएपछि खाना खान र बस्नका लागि सम’स्या भएको बताउनुहुन्छ ।

श्रीमान्ले ज्या’ला मज’दुरी गरेर ल्याएको ख’र्चले घर चलाउनुपर्ने भए पनि काम नपाएपछि खान समस्या भएकाले नारायणी कि’नार आउनु परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “घरधनीले कोठा खाली गर्न भनेका छन्, अब कहाँ जाने हो थाहा छैन ?”

उहाँका श्रीमान् कामको खो’जीमा गाउँत’र्फ जानुभएको छ । उहाँले भा’वुक हुँदै भन्नुभयो, “श्रीमान् काम खोज्न गाउँमा गए पनि के खाए थाहा छैन ।” गोर्खा घर भई मज’दुरी काम गर्दै आउनुभएका रामबहादुर नेपाली काम कसैले नदिँदा बेसाहारा भएको गु’नासो गर्नुभयो । उहाँले भन्नुभयो, “काम पाइँदैन खाने के हो थाहा छैन ।

विगत १० वर्षदेखि यहाँ आएर काम गरेर आफ्नो जीवन पाल्दै आउनुभएका ३५ वर्षीय नेपाली अहिले सड’कमा क’वाडी टिप्ने काम पनि पाउन कठिन भएको बताउनुहुन्छ । स्थानीय प्र’शासनले नि’षेधाज्ञा जा’री गर्दा घर जान नपाएर यहाँको स’डकमा आउनुभएको छ काँकडभित्ताका ५३ वर्षीय देवीप्रसाद अधिकारी ।

अधिकारी पारिवारिक कामले चैत ११ गते चितवन आइपुग्नुभएको थियो । उहाँले यहाँ आएसँगै सङ्घीय सरकारले गरेको ल’कडाउन र त्यसपछि स्थानीय प्रशा’सनले गरेको निषेधा’ज्ञाका कारण घर जान नपाएको गुनासो गर्नुभयो । “सड’कमा बस्न मन छैन । जाउँ कहाँ जाउँ ।

घरसम्म पुग्न पाए हुन्थ्यो”, उहाँले भन्नुभयो । यस्तै ८७ वर्षीय वृ’द्ध रामसिंह गिरी भदौ ५ गतेदेखि नै यहाँ आएर खाना खान थाल्नुभएको छ । उहाँको अहिले बस्ने ठाउँ र खाने व्यवस्था पनि छैन । उहाँको दैनिकी आजभोलि सड’कको पे’टीमा बित्ने गरेको छ ।

“पहिले माग्न जाँदा दिन्थे, खान सम’स्या हुन्थेन”, उहाँले भन्नुभयो, “ अहिले माग्न जाँदा पनि को’रोना ल्याउँछस् भन्छन् ।” शुरुआती समयदेखि नै यहाँ खाना खाँदै आएको भए पनि बस्नका लागि समस्या हुने गरेको उहाँको गुनासो छ ।बेवा’रिसे व्यवस्थापन तथा पुनः जीवन के’न्द्र चितवन शाखाका

सहसंयो’जक प्रकाश थापाले अहिले बिहानमा दैनिक ३०० र साँझमा दैनिक २०० जनालाई खाना खुवाइँदै आएको जानका’री दिनुभयो । भदौ ५ गतेदेखि नियमित रुपमा खाना खुवाउँदै आएको उहाँको भनाइ छ । “सामाजिक व्य’क्तित्वहरु, जन्मदिन र विशेष अवसरको समयमा गरिएको सहयोगले अहिलेसम्म निःशुल्क खाना खुवाउन सकिएको छ”, उहाँले भन्नुभयो ।

गत असारमा जिल्लामा शाखा स्थापना भएको यस संस्थाले बे’वारिसेको शव व्यवस्थापन, उ’द्धार र उद्धा’रपछि व्य’वस्थापन गर्दै आएको छ । संस्थाको रामन’गरस्थित ठि’मुरामा रहेको बाआमाको घरमा तीनजना बेवा’रिसेहरु रहेका छन् । नारायणी तिरमा एक बेवा’रिसेको उ’द्धार गर्न आएको समयमा धेरैले लामो समयदेखि खाना खान नपाएको गु’नासो गरेसँगै आफूहरुमा यो सोच आएको थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, “रो’गले भन्दा भो’कले मान्छे मर्छ’न् कि भन्ने चि’न्ता बढ्यो ।” यो अभियान भदौ ३१ गतेसम्म जा\री रहने उहाँले बताउनुभयो । नारायणी किनारमा पुग्ने भोको पेट भएका जो कोहीलाई खानाको व्यवस्था गरिएको छ । नारायणी नदीको खुल्ला आकाशमुनि दू’री कायम गर्दै लामब’द्ध भो’काहरुलाई सं’स्थाले खाना खुवाउँदै आएको छ ।

हरेक दिन मध्याह्न १२ र साँझ ७ बजे खाना खाने समय तय गरिएको छ । मनकारीहरुका सहयोगीहरु र संस्थाको सम’न्वयमा भएको यो मानवीय कार्यमा सहयोग जु’टेमा भो’काहरुको पेट भर्न सम’स्या नहुने स्थानी’यवासी बताउँछन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।