को’रोना र लक’डाउनका कारण नेपालमा ८० लाख जनसंख्या गरिबीको चपे’टामा पर्ने…हेर्नुहोस् । (भिडियो सहित)

काठमाडौं : विश्वव्यापी को’रोना भाइर’सको महामा’री र ल’कडाउनबाट नेपालमा करिव ८० लाख जनसंख्या गरि’वीको चपे’टामा पर्ने छन् । लामो लक’डाउन र महामा’रीबाट करिव एक करोड ब्यक्तिले रोजगारी गुमा’उने अव’स्था बनेको छ । बढ्दो बेरो’जगारीले ग’रिवी द’र बढाएको हो ।

श्रममा आ|धारित करिव ५० लाख घरधुरीका श्रमिक म’जदुर तथा पेशाक’र्मीहरुको रोजगारी जो’खिममा परे पछि गरिवीको दर बढेको हो । सामान्य दैनिकी गु”जारा चलाइरहेका ब’र्ग सबै भन्दा बढी मा’रमा परेको छ ।

गत चैत महिनादेखि लगातार जारी भएको लक’डाउनबाट सामान्य नागरिकको जीवनक’ष्ट बनेको हुदाँ गरिवीको दर बढ्ने प्रक्षेपण गरिएको हो । बिश्व बैंकले दैनिक एक डलर पनि कमाउन नसक्नेलाई निरपेक्ष गरि’वीको रेखामा राखेको छ ।

बैदेशिक रोजगारीमा गएका युवा पनि बिदेशबाट ठुलो संख्यामा जागिर गुमा’एर घर फर्किन क्रम बढेको छ । देश भित्र पनि रोजगारी क’टौती हुने स्थितिले बढ्दो बेरोजगारीबाट गरिवीको बढ्ने समाज’शाीस्त्री डा गणेश गुरुङ बताउँछन् ।

अर्थबि’द्हरुले पनि कोरो’नाको महामा’रीबाट बेरोजगा’रीको संख्या बि’कराल रुपमा बढेको हुदाँ नेपालको गरिवीको ग्रा’फ बढेको बताएका छन् । नेपालमा का’रोनाको महामा’रीबाट करीव ३० प्रतिशत भन्दा बढीले रोजगारी गु’माएको अवस्था छ ।

बेरोजगारी अझ बढ्ने स्थिती भएको हुदाँ गरि’वीको द’र झन बढ्ने अर्थ’बिद्हरुको अनुमान छ । को’रोना महामा’रीबाट आ’र्थिक जीवन प्र’भावित बन्दै जाँदा बिहान बेलुका काम गरेर जीवन चलाउने बर्ग ग’रिबीको च’पेटामा पर्ने ख’तरा बढेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

भिडियो हेर्नुस् !

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed