अस्पतालले भर्ना लिन नमान्दा ग’र्भवती ३० वर्षीया महिलाको नि’धन…हेर्नुहोस् ।

विराटनगर : प्र’सुती गराउन सरकारी अस्पताल लगिएकी महिललाई अस्पतालले भ’र्ना नगरिदिएका कारण ज्या’न गुमा’उनु परेको छ । सु’त्केरी ब्य’था लागेर विराटनगरको कोशी अस्पताल लगिएकी एक महिलालाई अस्पतालले भ\र्ना नलिएपछि घर फ’र्काइएकी ३० वर्षीयाको नि’धन भएको हे ।

अस्पतालको लापर’वाहीका कारण विराटनगर महानगरपालिका–६ सुकुम्बा’सी टोलकी विमला ऋ’षिदेवको नि’धन भएको छ । उनी चौथो पटक सुत्केरी हुन लागेकी थिइन् । २ छोरी र १ छोरालाई ज’न्मदिएकी महिला चौथो पटक सु’त्केरी हुन लागेकी थिइन् । उनको छोराको पनि नि’धन भएको छ । दुई पटक श’ल्यकृ’या गरिएको थियो ।

अस्पतालले तेस्रो पटक श’ल्यकृ’या गर्न नमिल्ने र वेड समेत खाली नभएको भन्दै फर्काएको थियो । सरकारी अस्पतालले भर्ना नलिएपछि नीजि अस्पताल लै’जान पैसाको जो’हो गर्दागर्दै सु’त्केरीको नि’धन भएको हो ।

प्र’सूति व्य’थाले च्या’पेपछि अन्ति’म अव’स्थामा उनलाई श्रीमान शिवु ऋ¥षिदेवले बिहीबार बिहान १ बजेतिर अस्प’ताल लगेको भएपनि अस्प’ताललेबेड खाली नभएको भन्दै नीजि अस्पताल लै’जान भनेको थियो । अस्पतालले भ’र्ना नलिएपछि घर फ’र्काएर नीजि अस्पताल लैजाने पैसाको जो’हो गर्दा गर्भ’वतीको नि’धन भएको हो ।

बच्चा जन्माउन नसक्दा बिहीबार बिहान ४ बजेतिर महिलाको निधन भएको स्थानीय विकेश मु’खियाले बताए । नि’धन पछि पनि श’व अन्त्य’ष्टि गर्न समेत पैसा नभएपछि छिमेकी र जनप्र’तिनिधिले सहयोग गरेका छन् । श्रीमानका अनुसार घर फ’र्काएर ल्याएको केही बेरमा उज्या’लो हुन नपाइकन व्य’थाले च्या’पेर छटप’टाउँदा छट’पटाउँदै महिलाको नि’धन भएको हो ।

अस्पतालले प्र’सूतिका लागि सहयोग नगर्दा महिला र बच्चा दुवैको ज्या’न गु’मेको छ । उनका अनुसार दुई पटकसम्म शल्यक्रिया गरेर प्र’सूति गराइसकेको हुँदा तेस्रो पटक श’ल्यक्रि’या गर्न नमिल्ने जवाफ पनि अस्पतालले दिएको छ । पारिवारिक आ’र्थिक अव’स्था कम’जोर भएको ऋषिदेव परिवारले ज्या’लामज’दुरी गरेर जीविका चलाउँदै आएको स्थानीयले बताए ।

सुनसरीको दुहवी घर भएका शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए । अस्प’तालका मेडिकल सुपरि’टेन्डेन डा चुमनलाल दासले गर्भवती महिललाई फ’र्काउने नीति अ’स्पतालको नभएको जनाएका छन् ।

उनले आफ्नो अस्प’तालवाट ग’र्भवतीलाई पठाइएको हो भने छान’विन गरेर का’रवाही गर्ने बताएका छन् । प्र’सूतिका लागि ल्याइएका महिलालाई फि’र्ता पठाउनु ग’म्भीर लापर’बाही र ग’ल्ती हो ।उनले भनेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।