काठमाडौंमा डेरावाललाई घरबेटीले कु’टाइबाट नि’धन…हेर्नुहोस् ।

काठमााडौं, २६ भदौ । सामान्य वि’वादमा घरबेटीको पि’टाइबाट काठमाडौंमा एकको ज्या’न गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

महर्जनले चौधरीलाई का’ठको चि’रानले हि’र्काउदा घा’इते भएको प्रह’री समक्ष बताएका छन् । घा’इते भएपछि चौधरीलाई उपचा’रका लागि अ’स्पताल लगिएकोमा उप’चारको क्रममा मृ’त्यु भएको प्र’हरीले जनाएको छ । घट’नापछि महर्जनलाई प्रह’रीले प’क्राउ गरि अनू’सन्धान गरिहेको बताइएको छ ।

यो पनि पढ्नुहोस् !

काठमाडौं, २६ भदौ । काठमाडौं महानगरले ठेला’गाडा तथा फुट’पाथका व्यावसाय ब’न्द गर्न भन्दै काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई ज्ञा🤣’पनपत्र बुझाएको छ ।

महानगरकी उपमेयर हरिप्रभा खड्कीले ठेलागाडा तथा फुटपाथमा व्यवसाय संचालन गर्न दिए को’रोना महामा’री नि’यन्त्रण भन्दा बाहिर जाने भन्दै नि’र्णय परिवर्तन गर्नपर्ने माग गर्नुभएको छ ।

उपमेयर खड्कीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञा’पनपत्र दिदै ज्ञापन’पत्र बुझाउदै यसअघिको नि’र्णयकाे १० नम्बरमा लेखिएको ‘फु’टपाथ र ठेला’गाडा व्या’पार’ वाक्यां’श हटाएर पुनः आ’देश जारी गर्न भनिएको छ ।

काठमाडौं जिल्ला प्रशासनले गत २४ गते निषे’धाज्ञा खु’कुलो पार्ने भन्दै ‘फुटपा’थ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इले’क्ट्रिक र इले’क्टोनिक्स पसलहरू र डिपा’र्टमेन्टल स्टो’रहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने निर्ण’य भएको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।