संक्रमितको संख्यामा हाल सम्म कै उच्च, देशभर एकैदिन थपिए १ हजार ४ सय ५४ संक्र’मित थपिए…हेर्नुहोस् ।

काठमाडौं : मुलुकमा थप १ हजार ४ सय ५४ जनामा को’रोना भा’इरस को’भिड १९ संक्रम’णको पु’ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५४ संक्र’मित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या ५१ हजार ५ सय १९ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को झापामा १४ जना, मोरङमा ४७ जना, संखुवासभामा १२ जना, सुनसरीमा ४४ जनामा संक्रम’ण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा २ जना, पर्सामा ३ जना, बारामा २ जना, महो’त्तरीमा २ जना, रौतहटमा ६ जना, सप्तरीमा ४ जना, सर्ला’हीमा ७ जना र सिरहामा ४२ जनामा संक्र’मण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ६२० जना, का’भ्रेमा ११ जना, चितवनमा ७४ जना, धादिङमा १ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ३८ जना, मकवानपुरमा ५४ जना, रामेछापमा १ जना, ललितपुरमा ३८ जना, सिन्धु’पाल्चोकमा २ जना र सिन्धुलीमा २ जनामा भाइ’रस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ११ जना, गोरखामा ६ जना, तनहुँमा ८ जना, नवलपरासी पू’र्वमा ३८ जना, पर्वतमा २ जना र लमजुङमा ६ जना र स्या’ङ्जामा ४ जनामा संक्र’मण पु’ष्टि भएको छ ।

यता, प्रदेश ५ को कपिल’बस्तुमा २८ जना, गुल्मीमा २० जना, दाङमा ५ जना, नवलपरासीमा ३५ जना, पाल्पामा १२ जना, प्युठानमा १३ जना, बर्दियामा १ जना, बाँकेमा १८ जना, रुकुम पू’र्वमा ११ जना, रुपन्देहीमा १०२ र रोल्पामा ३ जनामा भा’इरस देखिएको छ ।

त्यस्तै क’र्णाली प्रदेशको जु’म्लामा १ जना र सुर्खेतमा २६ जनामा संक्र’मण पु’ष्टि भएको छ । त्यस्तै, सुदूर’पश्चिम प्रदेशको कञ्च’नपुरमा २ जना, कैलालीमा ६७ जना र डोटीमा ६ जनामा सं’क्रमण पु’ष्टि भएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।