ठेलागाडा तथा फुट’पाथका व्यापार ब’न्द गराउन काठमाडौं महानगरको प्रशासनलाइ आग्रह…हेर्नुहोस् ।

काठमाडौं, २६ भदौ । काठमाडौं महानगरले ठेला’गाडा तथा फुट’पाथका व्यावसाय ब’न्द गर्न भन्दै काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई ज्ञा🤣’पनपत्र बुझाएको छ ।
महानगरकी उपमेयर हरिप्रभा खड्कीले ठेलागाडा तथा फुटपाथमा व्यवसाय संचालन गर्न दिए को’रोना महामा’री नि’यन्त्रण भन्दा बाहिर जाने भन्दै नि’र्णय परिवर्तन गर्नपर्ने माग गर्नुभएको छ ।
उपमेयर खड्कीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञा’पनपत्र दिदै ज्ञापनपत्र बुझाउदै यसअघिको नि’र्णयकाे १० नम्बरमा लेखिएको ‘फु’टपाथ र ठेला’गाडा व्या’पार’ वाक्यां’श हटाएर पुनः आ’देश जारी गर्न भनिएको छ ।
काठमाडौं जिल्ला प्रशासनले गत २४ गते निषे’धाज्ञा खु’कुलो पार्ने भन्दै ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इले’क्ट्रिक र इले’क्टोनिक्स पसलहरू र डिपा’र्टमेन्टल स्टो’रहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने निर्ण’य भएको थियो ।