आन्तरिक उडान असोज १५ गतेदेखि मात्र सञ्चालनमा ल्याउने तयारी : मन्त्री भट्टराई…हेर्नुहोस् ।

काठमाडौं : संस्कृ’ति, पर्यटन तथा नागरिक उड्ड’यन मन्त्रालयले असोज १५ गतेदेखि आन्तरिक उडान सञ्चा’लन गर्ने तयारी गरेको छ ।बिहीवार सं’स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्त’रिक तथा बाह्रय उ’डानलाई नियमित रुपम स’ञ्चालन गर्ने तयारी भइरहेको बताउनु भएको हो ।

आ’र्थिक पत्रकार समाज र पर्यटन क्षेत्रका व्यवसायिक सं’स्थाका प्रतिनिधिहरु सहभागी वेभनारमा बोल्दै मन्त्री भट्टराई बिदेशमा दुःख पाएका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले नियमति त’र्फ उडान थप गर्ने तयारी गरेको जा’नकारी दिनुभयो । सीमित उडानबाट दैनिक ८ सय देखि हजार जना सम्म नेपाली

ना’गरिक बिदेशबाट फ’र्किएको बताउदै मन्त्री भट्टराईले उडा’न बिस्तार पछि दैनिक ३ हजारसम्म नेपाली नागरिक उडान मार्फत आउने जानकारी दिनुभयो । को’रोनाको महामा’रीबाट नेपालको पर्यटन क्षेत्रमा ६ महिनाको अव’धिमा मात्र करीव ६० अर्व नो’क्सानी भएको जानकारी दिदै मन्त्री भट्टराईले आ’न्तरिक

पर्यटन मार्फत नेपालको पर्यटन क्षेत्रको बिकासका लागि हप्तामा दुई दिन बिदाको प्रस्ताव गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभयो । पर्यटन उद्योगका निजी क्षेत्रका प्रतिनि’धिहरुले सुरक्षा मापद’ण्ड अपनाएर पर्यटन एयर’लाइन्स, होटल तथा ब्यवसाय सञ्चा’लन गर्न माग गरेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।