अब एक जिल्लाबाट अर्को जिल्लामा जाँदा पनि चौध दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने…हेर्नुहोस् ।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्ला जाँदा र काठमाडौं उपत्यकाभित्र वा बाहिर जाँदा आफ्नै घरमा वा आफ्नै ख’र्चमा १४ दिन अनिवार्य क्वारे’न्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त नि’र्णय गरेको प्रवक्ता डा। जागेश्वर गौतमले जान’कारी दिनुभयो । प्रवक्ता डा. गौतमका अनुसार १४ दिन क्वा’रेन्टाइनमा बसेपछि कुनै पनि लक्षण नदेखिएमा को’रोना परी’क्षणको आवश्यक नपर्ने

व्यवस्थाका लागि सिफारिस गर्ने निर्ण’य भएको छ । नमू’ना सं’कलन गरेको ७२ घण्टापछिको पीसीआर परीक्षणको नतिजालाई आधार मानेर नेपाल प्रवेशको अ’नुमति दिने नि’र्णय गरिएको पनि उहाँले जान’कारी दिनुभयो ।

उहाँले थप्नुभयो, ‘राष्ट्रिय जनस्वा’स्थ्य प्रयोगशालाबाट प्राप्त एन्टिजेन परीक्षण अहिले जुन आरटीपीसीआर भइरहेको छ । त्यो महँ’गो छ, लामो विधि छ र यो धेरै लामो समयपनि लाग्छ रि’पोर्ट आउनलाई ।

यसमा चाहिँ सेन्सिटिभिटी राम्रो भएको, एन्टि’जेनबेस पनि गर्ने खालको कामको लागि निर्देशिका आवश्यक पर्ने भएकाले परिमा’र्जनसहित हामीले स्वी’कृत गर्ने नि’र्णय पनि गरेका छौं ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।