अब ट्रा’यल पास गरेको सात दिनमै स्मा’र्ट लाइसेन्स…हेर्नुहोस् ।

September 10, 2020 50

काठमाडौं : यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवा’री चालक अनु’मति पत्र (स्मार्ट ला’इसेन्स) दिन सक्ने बताएको छ ।

विभागले लकडानको अवधिमा वि’गत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मार्ट लाइ’सेन्स दिन सकिने बताएको हो ।

आठ वर्ष अघिबाट नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम अगाडि बढेको थियो । तर प्रि’न्टले थोरै मात्र छपाइ गर्दा ट्रा’यल पास गरेको दुई वर्षसम्म लाइ’सेन्स नपाउने स’मस्या भो’ग्नुपर्ने अवस्था थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थन्क्या’एर राखिएको छ ।

उहाँका अनुसार आठ वर्षको अव’धिमा देशभर गरेर २० लाख स्मा’र्ट लाइसेन्स प्रि’न्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनु’मतिपत्र लिएको विभागले बताएको छ । याे समाचार नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।