कुलमान घिसिङलाई पुन नियु’क्तिको माग्दै र्या’ली निकालियो…हेर्नुहोस् ।

मोरङ : उज्यालो नेपालका अ.भियन्ता कुलमान घिसिङलाई पुनः नि.युक्त दिन मा.ग गर्दै सोमबार बे.लबारीमा शा.न्तिपूर्ण र्याली नि.कालिएको छ ।उज्यालो नेपाल स.मर्थन बे.लबारी नगर समाजले पुनः नि.युक्ति गर्नुपर्ने माग गर्दै र्याली नि.कालेको हो ।पुरा’नो बेलबारीको दु.र्गा मन्दि’रदेखि सुरु भएको र्याली मा’लपोत चो.क हुुँदै बजारसम्म पुगेको थियो ।

सामाजिक दू’री का.यम गर्दै क.रिब एक सयको स.ङ्ख्यामा युवाहरू यालीमा सह’भागी बनेका थिए । कुलमानलाई पुनः नि.युक्ति दिने म.न्त्रिप’रिषद्ले तयारी गरिसकेको छ भने भदौ २९ गते उनको प.दावधि सकिँदै छ ।

उर्जा मन्त्रालयले नेपाल वि.द्युत् प्रा.धिकरणको का.र्यकारी निर्देशकमा कुलमान घिसिङलाई नि.रन्तरता दिन बिहीबार बस्ने मन्त्रिप’रिषद बै’ठकमा प्र.स्ताव लै.जाने भएको छ।उर्जा मन्त्रालयका एक उच्च अधिका’रीका अनुसार उर्जाम’न्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्री’परिषद बै,ठकमा प्र.स्ताव लै’जाने तयारी गरेका हुन्।

मन्त्रालयले कुलमान घिसिङलाई प्रा.धिकरणको का.र्यकारी नि’र्देशकमा पुनर्नि.युक्ति गर्ने प्र.स्ताव मन्त्रीपरिषदमा लै’जान फाइल तयार गरिसकेको छ ती अधिकारीले सोमबार भने, प्र.स्ताव लै,जानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र ने.कपाका अध्यक्ष पुष्पकमल दा.हाल प्रच.ण्डबीच यस वि.षयमा छलफल गर्ने कुरा भएको हो।

ने.कपाका स.चिवालयका एक नेताका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको भे.टवार्तामा घिसिङको पुन.र्नियु’क्तिबारे छलफल भएको छ।आज प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच घिसिङलाई नि.रन्तरता दिनेबारे छलफल भयो तर, अझै टुं.गिएको छैन’, स.चिवालयका ती नेताले भने, ‘घिसिङलाई निरन्तरता दिन प्र,धानमन्त्री अझै त्यत्ति स.कारात्मक हुनुहुन्न तर, जनताको पनि मा.ग भएकाले विस्ता’रै वातावरण स.कारात्मक बन्छ होला।’

पहिलो चार वर्षे कार्य’कालमा लो,डसेडिङ अ.न्त्य गरेर नेपाल वि,द्युत प्रा,धिकरणलाई ना’फामा लैजान ने,तृत्व गरेका घिसिङलाई पु,नर्नि,युक्ति दिन नाग,रिक तहबाटै व्या’पक माग भइरहेको छ।घिसिङ आफैंले भने केही दिनअघि वि,ज्ञप्ती मा,र्फत् प्रधानमन्त्री ओली र मन्त्री पुनको ने,तृत्व र योजना अनुसार आफुले काम गरेर परि,णाम नि,कालेको बताएका थिए। कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, आइतबार सकिँदै छ।

उनलाई त्यसअघि नै पुनर्नि,युक्ति दिएर नि,रन्तरता दिने तयारी मन्त्रालयले गरेको हो।त्यही तयारी अनुसार मन्त्री पुनले दुई हप्ताअघि प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गरेका थिए। जसमा आफुले प्रधानमन्त्री ओली घिसिङलाई नि,रन्तरता दिन स,कारात्मक रहेको पाएको मन्त्री पुनले बताएका थिए।’मन्त्रीपरिषद बै’ठक बिहीबार मात्रै बस्ने भएपछि मन्त्री पुन सोमबार गृ,हजिल्ला रो,ल्पातर्फ लागेका छन्। बुधबार काठमाडौं फर्केर बिहीबारको बैठकमा प्र,स्ताव लैजाने मन्त्री पुनको तयारी छ। ब्लास्ट खबर

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed