प्रधानसेनापति थापा भन्नुहुन्छ : जति बेलापनि से’ना प’रिचालन हुँदैन…हेर्नुहोस् ।

काठमाण्डौ : काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मे’यरहरुले राजधानी छि’र्ने नाकामा सेना प’रिचालन हुनुपर्ने बताइरहेका छन् । सोहि बेला प्रधानसे’नापति पूर्णचन्द्र थापाले सं’कटकाल घो’षणा भएको अ’वस्थामा मात्रै सेना प’रिचालन हुने स्पष्ट पारेका छन् ।

प्रधानसेना’पतिको जि’म्मेवारी स’म्हालेका र दुई वर्ष पूरा भई ते’स्रो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार जं’गीअड्डामा थापाले विभिन्न स’ञ्चार माध्यमका सम्पा’दकहरुसँग प्र’त्यक्ष अन्त’रक्रिया गरेका थिए । सम्पाद’कहरुसँगको अ’न्तरक्रि’यामा स’म्वोधन गर्दै उनले भने, ‘से’ना इ’मर्जेन्सीमा मात्रै प’रिचालन गरिनुपर्दछ ।

यदि रा’ष्ट्रलाई साँच्चै इ’मर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अव’स्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरु अव’स्थामा नेपाली सेना सह’योगी भू’मिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धा’रणा हो ।’नेपाली से’नाले ना’गरिक सर्वो’च्चतालाई क’दर गर्दै आएको र सरकारको आ’देश पा’लना गर्नु से’नाको दा’यित्व भएका उनले बताए ।

नेपाली से’नाले नागरिक सर्वो’च्चतालाई क’दर गर्दै आएको छ’ उनले भने, ‘सरकारको आ’देश पालना गर्नु से’नाको दा’यित्व हो ।’स्वास्थ्य सामग्री ख’रीदको विषयलाई लिएर र’क्षा मन्त्रालय र जं’गी अ’ड्डावीच कुनै द्वि’विधा नरहेको उनले जान’कारी दिए ।

स्वास्थ्य सा’मग्री ख’रीद स्वास्थ्य मन्त्रालयको म्या’न्डेटअनुसार गरिएको बताउँदै उनले त्यसका लागि अ’होरात्र ख’टिने जर्ने’लहरु र मन्त्रालयका कर्म’चारीलाई नि’रुत्साहित गर्न नहुने गु’नासोसमेत गरे । थापाले भने, ‘उहाँहरुले मे’हनतपू’र्ण ढं’गले काम गर्नुभयो, त्यसको प्र’शंशा गर्नुपर्छ । उनिहरुले कामलाई अ’वमूल्य’न गरियो भने भ’विष्यमा यस्ता काम गर्दा निकैपटक सो’च्नुपर्ने उनले धार’णा राखे ।

प्रधानसेना’पति थापाले सै’न्य प्रमुखको जि’म्मेवारी २०७५ साल भदौ २४ गतेदेखि स’म्हालेका हुन् । आफ्नो दुई वर्षे कार्य’काल पूर्णरु’पमा सफल भएको र अब ते’स्रो वर्षमा नेपाली से’नाको सु’दृढीकरणमा जो’ड दिने उनले बताए ।
सम्पा’दकहरुसँगको अ’न्तरक्रि’यामा प्रधा’नसेनापति थापाले आफूले दुई वर्षमा गरेका कामहरुको फे’हरिस्थ प्रस्तु’त गरेका थिए । तीन वर्षे कार्य’काल पूरा भएपछि थप अ’वधि प’दमा बस्ने कुनै ई’च्छा नरहेको थापाले बताए ।

आफूले सं’गठनात्मक र व्य’क्तिगत रुपमा पनि पा’रदर्शितालाई र’णनीति बनाएको उनले बताए ।जं’गी अ’ड्डामा सम्पा’दकहरु सँग छलफल गर्नुअघि प्रधा’नसेनापति थापाले आफ्नो कार्यका’लको दो’स्रो व’र्षगाँठ पूरा भएको अ’वसरमा से’नाका स’कल द’र्जालाई तीन घण्टा लामो स’म्बोधन गरेका थिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।