असोज १ देखि लामो दू’रीको यातायात स’ञ्चालन गर्न यातायात व्यवसायी तयार…हेर्नुहोस् ।

काठमाडौं : यातायात व्यवसायीहरुले असोज १ गतेबाट लामो दू’रीका सवारी स’ञ्चालनमा ल्या’उने भएका छन् । बुधबार यातायात व्यवस्था बिभाग र नेपाल रा’ष्ट्रिय यातायात व्यवसायी म’हासंघ तथा तीन म’जदुर सं’गठनबीच भएको छलफलमा

व्य’वसायीहरुले जुनसुकै अव’स्थामा पनि असोज १ वाट यातायात स’ञ्चालन गर्ने स्प’ष्ट पारेका हुन् ।छलफलमा आफुहरुले सामाजिक दू’री र सरकारको मा’पद’ण्डलाई पा’लना गर्दै सवारी सा’धान सञ्चालन गर्ने जान’कारी गराएको महा’संघका महासचिव सरोज सिटौलाले जान’कारी दिनुभयो ।

उहाँले विदेशबाट आएका नेपालीहरुलाई हो’ल्डिङ से’न्टरबाट बिभिन्न प्रदेशमा पठाउँदा सबै कम्पनीका यातायातबाट पठाउन बि’भागलाई आ’ग्रह गरिएको बताउनुभयो । ल’कडाउनको समयमा ग्या’रेजमा सवारी साधन थ’न्केका कारण यस बर्ष

रु’ट प’रमिट लगायत सम्पूर्ण क’रमा छु’ट दिनुपर्नेमाग व्य’वसायीहरुले मा’ग गरेका छन् ।असोज १ गतेबाट लामो दू’रीको सवारी सञ्चा’लन गर्ने सरकारको नि’र्णयलाई प’र नर्सान पनि ब्य’बसायीले आ’ग्रह गरेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।