भो’कै रहेका मानिसहरूलाई खाना खुवाउदै जितु नेपाल…हेर्नुहोस् ।

काठमाडौं : जारी रहेको लक’डाउनमा सर्वसा’धारण मानिसहरुलाई बिहान बेलुकीको छा’क टा’र्न सम’स्या भैरहेको बेला हास्य कलाकार जितु नेपालले भोकै रहेका मानिसहरुलाई खाना खुवाएका छन् ।
काठमाडौंको रत्नपार्कमा सामाजिक दु’री कायम गरी र सुर’क्षा अपनाई सयौं मानिसहरुलाई पे’टभरि खाना खुवाएका हुन् ।
६ महिनादेखि खाना खु’वाउदै आइरहेको ‘हाम्रो टिम नेपाल’ सं’स्थासँग आ’वद्ध भएर जितु नेपालले २/३ दिनसम्म सयौं
मानिसलाई पुग्ने खाद्यान्न सहयोग गरि स्वयम् खाना बाडेका हुन्। जितु भन्छन् ‘आप’त विप’त परेको समयमा सक्दो सहयोग गरौं कुनै दिन हामी पनि यस्तै सम’स्याबाट गु’ज्रिएका थियौं । अहिले यहाँहरु यो अवस्थामा गु’ज्रिरहनु भएको छ । उनि पुनः थप्छन्,
हाम्रो टिम नेपाल जस्तै स’हयोग गर्ने संस्था, गाउँपालिका, नगरपालिका बाट र अन्य सह’योगी संस्था सबैलाई कोर्डी’नेट गरि एकजु’ट रुपमा सबैले सहयोग गरौं । च’र्चित कलाकार पल शाह, बेनिषा हमाल र अन्य सहयोगी हातहरुले रत्नपार्कमा भोकै रहेका मानिसहरुलाई खाना खुवाएका छन् ।