यस्तो तयारी हुँदै छ असोज १ गतेबाट सार्वजनिक यातायात चलाउनको लागि…हेर्नुहोस् ।

काठमाडौ : पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी पाइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ । पृथ्वीराजमार्ग बस सञ्चा’लक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले सार्वजनिक यातायात स’ञ्चालनको लागि अनुमति नदिए पनि सवारी सञ्चा’लनमा ल्याएरै छाड्ने बताए ।

अध्यक्ष केसीले सरकारले आफू’हरुमाथि का’रबाही थाले पनि त्यसको भा’गिदार बन्न तयार रहेको बताए । कुनै पनि हालतमा निर्ण’यबाट पछि नहट्ने उनको अ’डान छ । १ सय ७० दिन लामो बन्दा-बन्दीमा बस्दा रा’ज्यले कुनै राहत’को पनि व्यवस्था नगरेको भन्दै उनले गुना’सो पोखे । बैंक तथा वि’त्तिय सं’स्थाको बारेमा पनि स्प’ष्ट नीति नल्याउँदा यातायात मजदुर’हरु भो’कै म’र्नुपर्ने अवस्था आएको जि’किर गरे ।

सार्व’जनिक यातायात सञ्चा’लनमा थुनछेक भई रहँदा प्राइभेट गाडीहरुले भने निर्वा’ध रुपमा यात्रु बोकेको उनको आ’रोप छ । उनले पू’र्ण रुपमा सुरक्षा स’र्तकता अपनाएर यातायात सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए । दुई वटा सिटमा एक जना मात्रै यात्रु राखेर सवारी स’ञ्चालनमा ल्याउने उनले सुनाए ।

उनले यातायात व्यवसायी कसैको प्रलो’भनम, त्रा’स, दबा’बमा परेर सवारी घरैमा थन्क्या’एर नराख्ने जि’किर गरे । राज्यले केही गरेन भनेर बस्नुभन्दा को’रोनाको सामना गर्न आफूहरु तयारी अवस्थामा बसेको उनले बताए ।

पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सञ्चालनमा आउने तयारी थाले पनि पोखरा बस व्यवासायी कम्पनीले भने सरकारी नि’र्णय पर्खेर बसेको छ । यातायात सञ्चालनसम्बन्धि सरकारको स्प’ष्ट धा’रणा आएपछि मात्रै सञ्चालनमा आउने कम्पनीका अध्यक्ष देउप्रसाद गुरुङले बताए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।