विदेशमा रहेका नेपालीलाई उतैबाट मतदान गर्न पाउने व्यवस्था मिलाइने छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका म’तदान गर्न यो’ग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्र’क्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् ।उनले अब आउने चु’नावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित देशबाटै म’तदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन् ।

गैरआवासीय नेपाली सङ्घ,अमेरिका क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गै’रआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अ’न्तर्क्रियामा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए।

उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था सं’विधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धिलाई आ’त्मसाथ गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैर’आवासीय नेपालीसमक्ष आग्रह गरे ।राजनीतिक अधिकार भन्नाले के–के पर्ने भन्ने सन्दर्भमा स्पष्ट हुन ।

नसकेका विषयमा नागरिक’तासम्बन्धी ऐ’न का’नुन निर्माणको चरणमा थप छलफल गरेर जान सकिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले सरकार वा दलहरुले केही अ’प्ठ्यारा व्यवस्था गर्न चाहन्छन् कि भनेर श’ङ्का नगर्न गैर(आवासीय नेपालीलाई आ’ग्रह गरे ।अहिले सबै राजनीतिक दलको बुझाइमा एकरुपता छ ।

केही विषय छन् भने पनि सहमति हुन्छ, हामी सबै एकै ठाउँमा छौँ, उाले भने, धेरै विषय स’म्बोधन भएको अवस्था छ । धेरै स’मस्या स’माधान भएको छ । कतिपय विषयमा प्रष्ट हुन बाँकी होला, ती विषयमा पनि आउँदो दिनमा छलफल गरी अघि बढ्दै जान सकिन्छ ।यस अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैर’आवासीय नेपालीलाई अधिकार दिने सन्द’र्भमा क’ञ्जुस्याइँ गर्न नहुने बताए ।

उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको ना’गरिकता दिँदा पनि केही फरक नपर्नेमा जोड दिँदै गैरआवासीय नेपालीका आउँदो पुस्तालाई नेपालसँग जो’ड्न नागरिकताको सन्द’र्भमा लगाइएको कतिपय व्यवस्थालाई ह’टाउनुपर्ने उल्लेख गरे ।

उनले हरेक नेपालीले म’तदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित हुुनुपर्ने बताउँदै देशबाहिर रहने नेपालीले नेपाल सरकारको कूटनीतिक नि’योग रहेका देशमा त्यहीँ नि’योगबाट वा नभएको अवस्थामा गै’रआवासीय नेपाली स’ङ्घसँगको समन्वयमा म’तदान केन्द्र बनाएर भए पनि म’तदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जो’ड दिए।(रासस)

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।