कस्ता कस्ता अवस्थामा खानुहुँदैन सोयाबीन…हेर्नुहोस् । जानकारीको लागि सेयर पनि गर्नुहोस् ।

काठमाडौं : आजकाल म’सल्स बनाउन र तौल कम गर्ने डा’इट प्लानमा मानिसहरु प्रोटिन स’प्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन् । यसलाई दैनिक खाने पनि गर्छन् । सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ ।तर ए’मिनो ए’सिड, क्या’ल्सियम र फा’इबरले भरपुर सो’याबीन थुप्रैका लागि हा’निकारक पनि हुनसक्छ ।

हा’इपरटेन्शनदेखि मृ’गौलासम्मको रो’गलाई यसले थप वृद्धि गर्नसक्छ ।भारतकी डा’इटिशियन एवं न्यू’ट्रिशियन ए’क्सपर्ट ज्योती शर्माका अनुसार सो’याबीनबाट हुने ए’लर्जी गहुँका उत्पादन (ग्लू’टेनको ए’लर्जी) बाट हुने ए’लर्जीको तुलनामा धेरै हुन्छ ।

केही रो’ग भएका व्यक्तिले यसको सेव’न गरे थप स’मस्या नि’म्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं-; यदि तपाईंलाई कुनै प्रकारको मुटु रो’ग छ भने सो’याबीन नखानुहोस् । अनुस’न्धानका अनुसार यसमा ट्रा’न्स फ्या’ट कम हुन्छ जुन मु’टुका लागि राम्रो मानिँदैन ।

यसले हा’इपरटेन्सन ब’ढाउने काम पनि गर्दछ ।डा. शर्माका अनुसार सो’याबीनमा ए’मिनो ए’सिड हुन्छ जसले शि’शुको विकास रो’क्ने काम गर्दछ । त्यसकारण ग’र्भवती महिलाले यसको से’वन गर्नुहुँदैन ।मृगौलाको काम प्रो’टिनलाई फि’ल्टर गर्नु पनि हो र सो’याबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ ।

यस्तोमा जुन व्यत्तिलाई मृ’गौलासम्बन्धि रो’ग छ उनीहरुले सो’याबीन निकै कम मात्रामा खानुपर्छ ।सो’याबीनमा पाइने केही ए’मिनो ए’सिडले ह’र्मोनलाई प्रभा’वित गर्दछ । सो’याबीन था’इराइडसँग जोडिएको था’इरोक्सिन ह’र्मोनलाई कम वा वृद्धि गर्छ । यसले था’इराइडलाई ब’ढाउने गर्दछ ।

त्यसकारण था’इराइडका बि’रामीले सो’याबीनबाट टाढै रहनुपर्छ ।यदी तपाईं ए’सिडिटी को स’मस्याबाट ग्र’सित हुनुन्छ भने सो’याबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ ए’सिडिटी की स’मस्या ह’ट्छ ।जो त’नाव र मा’नसिक रो’गबाट पी’ष्ति हुन्छन् उनीहरुका लागि सो’याबीन फा’इदाजनक हुन्छ ।

यसकारण मा’नसिक रो’गीले आफ्नो खानपिलनमा सो’याबीन खान आवश्यक छ । जसले दि’माग तेज बनाउँछ ।सो’याबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भन भिटामि B र विटामिन E को मात्र प्र’चुर ह्न्छ । जसले शरीरका लागि आवस्यक ए’मिनो ए’सिड को क’मी पूरी गर्छ ।सो’याबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रो’टीन पाइन्छ ।सो’याबीन मा आ’इसोफ्लेवोंस ना’मक र’सायन पाइन्छ । जसले वि’शेष गरेर महिलाको शरीरको ह’ड्डिलाई क’मजोर हुनबाट जो’गाउँछ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।