विद्यालयको शुल्क नतिरेको भन्दै प्रिन्सिपलले अभिभावको खु’ट्टा भाँ’चिदिए…हेर्नुहोस् ।

नवलपरासी : पूर्वी नवलपरासीका एक अभिभावकलाई विद्यालयको शुल्क न’तिरेको भन्दै निजी विद्यालयका प्रिन्सिपलले कु’टपिट गरी खुट्टा भाँ’चिदिएका छन् ।विनयी त्रिवेणी गाउँपालिका–६ रानीनगरस्थित उज्जवल शि’शु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कु’टपिट गरेर खुट्टा भाँ’चिदिएका हुन् ।

प्रिन्सिपलको कु’टाइबाट ती अभिभावको खुट्टाको जो’र्नीको ह’ड्डी खु’स्किएको जिल्ला प्रह’री कार्यालय ब’र्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का घाइते कृष्णप्रसाद अचार्यका आचार्यका दुई छोराहरु सो विद्यालयमा अध्ययन ग’र्दर्थे ।

साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण ल’कडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि वि’वाद भएको थियो । रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गा’ली ग’लौज गर्दै कु’टपिट गरेको घा’इते आचार्यका छोरा लक्षण आर्चाले बताए । आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्प’तालमा उ’पचार भइरहेको छ ।‘हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं ।

ती’न वर्’षअघि ए’सईई दि’ने बे’लामा अ’ध्ययन ग’रेको करिब २५ –३० ह’जार र’कम ति’र्न बाँ’की र’हेछ,’ घा’इते अ’भिभावकका छोरा ल’क्ष्मण आ’र्चायले भने,‘एकै पटक ति’र्न न’सक्ने र थोरै थोरै ग’रेर ति’र्छौं भन्दा ए’क्कासी कि’नमेलका लागि बजार जाँ’दा बा’टोमा नै हा’तपात भयो ।’घ’टना भएको लामो समय हुँदा समेत गा’उँघरको झ’गडा भन्दै प्रहरी स’मक्ष उ’जुरी पु’गेको थिएन् ।

तर उपचार खु’ट्टाको अ’प्रेसन ग’र्नुपरेको र उपचार खर्च पनि धेरै ला’गेपछि अहिले आचार्य परिवार पी’डित ब’नेको छ ।
जिल्ला प्र’हरी कार्या’लय नवलपरासी (पूर्व) मा घा’ईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जा’हेरी द’र्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय ब’र्दघाट सु’स्ता पू’र्वका सूचना अधिकारी खाँडले प्रि’न्सिपल वि’रुद्ध मु’द्दा द’र्ता भएको र आ’रोपितको खो’जी कार्य भइरहेको बताए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।