नेपाल-भारत सीमामा ग’स्तीमा रहेको सशस्त्र प्रह’रीमाथि आ’क्रमण…हेर्नुहोस् ।

कञ्‍चनपुर : गस्तीमा रहेको सशस्त्र प्रहरीका ज’वानमाथि बेलौरी नगरपालिका-१ वैशाखीमा नेपाल-भारत सीमा स्तम्भ नम्बर २०२ नजिक त’स्करहरूले ढुङ्गा मु’ढा प्र’हार गर्नुका साथै गा’ली ग’लौच गरेका छन्।

स’शस्त्र प्रहरी ब’ल नेपाल बोर्डर आउट पो’ष्ट थापाचोकबाट स’शस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको क’मान्डमा ख’टी गएको १४ जनको टो’लीमाथि भारतबाट अ’वैधरूपमा समान नेपाल भि’त्र्याउँदै गरको अवस्थामा त’स्करले ढु’ङ्गामुढा प्र’हार गर्नुका साथै गा’लीग’लौच गरेका हुन् ।

भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मु’ढा प्र’हार गरेको स’शस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताए। स्थानीयवासीको सहयोगपछि त’स्करहरू भा’गेका छन्। सो क्रममा १६ हजार मूल्य बराबरको माछाका भु’रा ब’रामद गरिएको छ।

सोमबार पनि बेलडाँडी गाँउपालिका-३ कालोपुल नजिक सीमा स्तम्भ नम्बर ७८४/५ र ७८४/६ को बीचमा स’शस्त्र प्रहरी ब’ल, बि’ओपी झि’लमिलाबाट स’शस्त्र प्र’हरी निरीक्षक योगेन्द्र भण्डारीको क’मान्डमा ग’स्तीमा रहेको टो’लीमाथि १०/१५ जना भारतीय त’स्करले नेपालतर्फ सामान भि’त्र्याउन खो’ज्दा निय’न्त्रणमा लिने क्रममासमेत सश’स्त्र प्रह’रीमाथि ढुं’गा प्र’हार गरेका थिए। रासस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।