चर्को भाडा राखेर अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी, अल’पत्र कामदारहरु समस्यामा…हेर्नुहोस् ।

काठमाडौं : एयरलाइन्सहरुले च’र्को भाडादर राखेर नियमति अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेसंगै बिदेशमा अलपत्र कामदार थप सम’स्यामा परेका छन् ।सरकारले चा’र्टड उडानमा तोकेको भाडादर भन्दा पनि एयरलान्सहरुले नियमित उडानमा दोब्वर शूल्क लिए पछि विदेशमा अलपत्र परेका कामदार स्वेदश फर्कन नसक्ने भएका छन् ।

एयरलान्सहरुले लिएको यो शुल्क सामान्य समयका भन्दा दोब्वर हो । सरकारले भदौ १६ गते देखि नियमित उडानबाट बिदेशमा को’रोनाको महामा’रीबाट रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई चर्को शुल्क तिराएर फर्काउने तयारीगरे पछि कामदार थप मारमा परेका हुन् ।

केही बिमान कम्पनी र ट्राभल एजेन्सीहरुले महँगो दरको टिकट देखाएर बिक्री गरे पछि कामदारलाई घर फर्कन कठिन भएको हो । बिमान कम्पनी र ट्राभल एजेन्सीले इकोनोमिक क्लासमा पनि टिकट महँगो फेयर उडाइरहेका छन ।

सामान्य समयमा भन्दा हाल इकोनोमिक क्लासमा टिकटको भाडादर दोब्वर सम्म उठाइएको छ ।कस्तो छ भाडादर ?पर्यटन तथा नागरिक उड्य’न मन्त्रालयका अनुसार ११ वटा विमान कम्पनीहरुलाई उडान अनुमति दिइएको छ । भाडा दर चर्को तोकिएको चर्चा सुरु भएपछि सरकारले चासो देखाएको छ ।

बिमान कम्पनीहरुले बिदेशमा रोजगारी गुमाएर अपलत्र परेका नेपाली नागरिकलाई चर्को भाडादर राखेर नियमित उडान सञ्चालन गर्दा अल’पत्र नागरिकलाई भाडा ख’र्च जुटाउनै मुश्किल परेको छ । बिमान कम्पनीहरुले तय गरेको चर्को भाडा’दरको कारण अपलत्र नेपाली नागरिक घर फर्कने हवाई भाडा तिर्न नसक्ने अवस्थाम पुगे पछि दूता’वासहरुको श’रणमा पुग्ने बाध्यता बनेको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।