आमाको जन्मदिनमा खुलेकी साम्राज्ञी : छोरी भन्दा कम सुन्दरी छैनन् आमा नेहा…हेर्नुहोस् ।

काठमाण्डौ : अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नी आमा संगको सुन्दर तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छिन् । यद्यपि उनले यसअघि पनि आमा संगका तस्बिरहरुलाई सामाजिक संजालमा साझेदार गरिरहेकि हुन्थिन् ।

तर यो पटक उनले आफ्नो आमाको जन्मदिनको अवसरमा उक्त तस्वीरहरुलाई पोस्ट गरेकी छन् ।तस्वीरमा २ लाई आमाछोरी नै हो भन्न सकिने अवस्था छैन । यी २ को तस्विरलाई हेर्दा पुरानो गीत “छोरी भन्दा आमा तरुनी” को याद पक्कै सबैलाई आउँछ ।

साम्राज्ञीले आमालाई केक खुवाउदै गरेको तस्विर सहित ६ तस्वीरलाई फेसबुकमा राखेकी छिन् । त्यसअघि उनले आफ्नो आमाको पुरानो फेसनेवल तस्विर सहित जन्मदिनको सुभकामना पोस्ट गरेकी छन् ।साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।