मेयरकाे नि’र्देशनमा सामुदायिक वन क्षेत्रकाे काँचाे रुख का’टियाे…हेर्नुहोस् ।

धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नि’र्देशनमा धरान २० स्थित भा’लढुंगा सामुदायिक वन क्षेत्रमा गै’रकानुनी रुपमा रुख का’टिएको उपभोक्ताहरुले बताएका छन् ।वि’ष्णुपादुका मामाली घर भएका मेयर राईले घर बनाउनको लागि बिहिबार काठ मा’ग गर्दै नि’वेदन दिएको बताइएको छ ।

उनले शनिबार आफ्नै उपस्थितिमा सखुवाको रुख ढा’लेको उपभोक्ता स’मुहका पदाधि’कारीहरुको आ’रोप छ ।घर बनाउन भन्दै मेयर राईले आमाको नामबाट नि’वेदन दिए पछि शुक्रबार वन स’मुहको वैठक बसेर ढ’लापडा रुख खो’जेर दिने स’हमति भएको वन स’मुहका अध्यक्ष बुद्धिमान तामाङ बताउछन् ।

शनिबार ढ’लापडा रुख खो’ज्न जाने भन्दा कोषाध्यक्ष भिम बस्नेतले न’भ्याउने भनेपछि आइतबार जाने स’हमति भए पनि शनिबार बिहानै मेयर राई आएर कोषाध्यक्षसहित जं’गल गएर सालको रुख ढा’लेको पाइएको वन स’मुहका उप’भोक्त विकास तामाङले बताए ।‘

मेयर ज्युले नै नि’वेदन दिए पछि खो’जेर ढ’लापडा रुख दिने भन्ने स’मुहमा स’हमति भएको रहेछ । आइतबार जंगल जाने स’हमति भए पनि मेयर राईआएर शनिवार नै रुखका’ट्ने काम भए छ । ढ’लापडा का’ट्नु पर्ने तर ठाडो रुख का’टिएको पाइएको छ ।’– उनले भने ।

शनिबार बेलुका बा’ख्रा गो’ठालेहरुले भने पछि मात्र अध्यक्षले थाहा पाएका थिए । मेयरको निर्देशनमा का’चा रुख का’टिए पछि आइतबार उ’पभोक्ताहरु रुख का’टेको ठाउँमा स्थ’लगत अ’वलोकन गरेका थिए । सखुवाको रुख मे’शिनले का’टेर

ढा’लेको र १२ टु’न बनाएको अवस्थामा रहेको भे’टिएको थियो । उपभो’क्ताहरुले काठको मा’ग गर्दा नि’वेदन थ’न्काएर राखेको तर मेयरलाई भने नि’वेदन दिनु बित्तिकै नि’र्णय पनि नगरि रुख ढा’लेको भन्दै स्थानीयले आ’क्रोस व्यक्ति गरेको भि’डियोसमेत सा’र्वजनिक भएको छ ।

यता मेयर राईलाई बुझ्दा अ’नभिग्यता प्र’कट गरेका छन् । यस विषयमा आफुलाई केही जानकारी नभएको र नि’वेदनसमेत न’दिएको बताए ।इ’लाका वन कार्यालय धरानका रे’ञ्जर ईश्वरी बास्तोलाले घ’टनाबारे जान’कारी पाएको बताए ।

का’चो रुख का’ट्ने कुनै प्रा’वधान नरहेकाले वन उपभोक्ता स’मुहलाई का’रवाही प्रक्रि’या अगाडी बढ्ने बताए । ‘हामी भो’ली मु’चुल्का उ’ठाउछौं को कस्को सं’लग्नता छ, उनीहरुलाई का’रवाही हुन्छ ।’– बास्तोलाले भने ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।