फर्सीको मुन्टा खानुहोस् , यति धेरै छन फाइदाहरु…हेर्नुहोस् ।

एजेन्सी : हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ ।

फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटा’सियम, फोलिक एसिड, क्या’ल्सियम, कपर, प्रो’टिन, म्याग्ने’शियम, आइरन, फाइबर, फस्फो’रस जस्ता खनिज पदार्थको राम्रो स्रो’त हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौ’ष्टिक तत्वको आवश्यकता पर्दछ ।

युएसडीए नेशनल न्युट्रि’एन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले ख’तरनाक रो’गबाट जो’गिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्त’चाप, कोले’स्ट्रोल, क्या’न्सर जस्ता खतर’नाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् ।

फर्सीको मुन्टा खानुका फाइदा:फ’र्सीको पातमा पाइने एन्टी–अक्सी’डेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रो’लको स’मस्याले पी’डा दिएको हुन्छ । तर, कोले’स्ट्रोलको समस्या’बाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ ।

फर्सीको पातमा पाइने फाइबरले कोले’स्ट्रोललाई नि’यन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पु¥र्‍याउँछ ।त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजि’लो बन्छ । फर्सीको पातमा भिटामिन ए प्र’शस्त मात्रामा पाइन्छ ।

जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टी’कुलर र स्पर्म बन्ने प्रक्रि’यालाई मद्दत पु¥र्याउँछ । जसको मद्दतले प्रज’नन क्ष’मतामा वृ’द्धि हुन्छ ।त्यस्तै, छालाका सुन्दर बनाउँ पनि फर्सीको मुन्टा विशेष मान्छि ।

फर्सीको पातमा प¥र्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइ’दाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जी’वित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधु’मेह रो’ग निय’न्त्रणमा पनि मद्दत पु¥र्‍याउँछ ।

फर्सीको मुन्टामा हाइ’पोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।त्यतिमात्र नभएर फर्सीको मुन्टामा ख’तरनाक रो’ग क्या’न्सरालाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्या’न्सर को’षीकाहरुलाई रोक्नमा मद्दत पुर्याउने चिकि’त्सकहरु बताउँछन् । यसले पाचन प्रणा’लीलाई स्वस्थ राख्छ, पाँचन प्र’णाली स्वस्थ हुनु भनेको अधि’कांश रो’गबाट छुटकार पाउनु पनि हो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।