हल्लाको पछी नलाग्नुस, कुलमानको नियुक्तिबारे निर्णय भएको छैन : ऊर्जामन्त्री…हेर्नुहोस।

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल वि,द्युत प्रा,धिकरणको का,र्यकारी नि,र्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे कुनै नि,र्णय भएको नभएको र मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि वि,द्युत प्रा,धिकरणको का,र्यकारी नि,र्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए । कुलमानलाई पुनः प्रा,धिकरणमा निरन्तरता दिने नि,र्णय गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘कुनै नि,र्णय भएको छैन ।’

मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे ए,जेण्डा नरहेको मन्त्रालय स्रो,तको भनाइ छ ।

नेपाल विद्युत प्रा,धिकरणका का,र्यकारी नि,र्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लो,डसेडिङ खे,प्नु परेको थियो । उनी ने,तृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ । यसो त घिसिङ ने,तृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।