निको हुनेको संख्या पनि सन्तोषजनक, देशभर मंगलबार ३ सय १३ संक्र’मित घर फर्किए…हेर्नुहोस् ।

काठमाडौं, ९ भदौ । को’रोना भाइ’रस कोभिड १९ को संक्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर सय ३ जना १३ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय १३ जना निको हुँदा डि’स्चार्ज हुनेहरुको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।

त्यस्तै, हालसम्म १० हजार ४ सय ५३ जना क्वारेन्टा’इनमा छन् भने आइसोलसनमा १४ हजार २ सय ५० जना छन् ।

देशभर पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण हुँदा कुल ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर परी’क्षण भएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।