प्रधानमन्त्री ओलिको यस्तो छ तयारी ,नेताहरुको ब्यवस्थापनका लागि  मन्त्रालयहरु टु क्राउने  योजना …हेर्नुहोस।

काठमाडौ : संघीय सरकारका दुई मन्त्रालय टु,क्रयाउने भित्री तयारी शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले अब पू,र्नगठन गर्ने मन्त्रिपरिषद्मा पार्टीभित्रका देखा परेका त्रि,पक्षिय शक्ति सन्तुलनलाई ब्यवस्थित गर्न र नेताहरुको ब्यवस्थापनका लागि मन्त्रालय टु,क्रयाउने योजना बनाएका हुन् ।संविधानमै २५ भन्दा बढी मन्त्री रहन नपाउने ब्यवस्था गरेको का,रण पनि ओलीले मन्त्रालय टु,क्रयाएर नेताहरुको ब्यवस्थापन गर्ने नीति अ,ख्तियार गर्न खोजेका हुन् । अबको पू,र्नगठनका क्रममा उनले राज्यमन्त्री नराख्ने गरी सबै फुल मन्त्री बनाउने तयारी गरेका हुन् ।

अहिले उनको ने,तृत्वको सरकारमा उनी सहित २० मन्त्री र ३ जना राज्यमन्त्री छन् । दुई जना मन्त्रीहरु डा. युवराज खतिवडा र वसन्त मानन्धरले भने दुई दुई वटा मन्त्रालयको का,र्यभार सम्हाल्दै आईरहेका छन् ।उनले अब राज्यमन्त्री नराख्ने भएपछि अहिले लेखराज भट्टले सम्हाल्दै आएको उद्योग वा,णिज्य तथा आ,पूर्ति मन्त्रालय र अहिले वर्षमान पुन (अनन्त)ले स,म्हाल्दै आएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय टु,क्राउन लागेको हो । मन्त्रालय टु,क्राएर उनले उद्योग वाणिज्य एउटा र अर्काे आ,पूर्ति मन्त्रालय बनाउन चाहेका छन् । त्यस्तै उ,र्जालाई टु,क्राएर उ,र्जा मन्त्रालय एउटा र जलस्रोत तथा सिंचाई मन्त्रालय अर्काे बनाउने तयारी गरेका हुन् ।

त्यसो गर्दा राज्य मन्त्री नराख्दा प्रधानमन्त्री सहित २४ वटा मन्त्रालय हुनेछ । अझ आवश्यक पर्यो भने भूमि ब्यवस्था, सहकारी तथा ग,रिबि नि,वारण मन्त्रालय पनि प्रधानमन्त्रीले टु,क्रयाउन सक्नेछन् । तर अहिले त्यसमा भने उनको रुची देखिएको छैन् । नेताहरुको ब्यवस्थापनमा कठिन अवस्था आए त्यसलाई पनि भूमि ब्यवस्था एउटा र अर्काे सहकारी तथा ग,रिबि नि,वारण गरेर दुइ वटा मन्त्रालय बनाएर २५ ओटै मन्त्रालयमा विभक्त गर्न सक्ने अनुमान पनि देखा परेको छ ।

यसो गर्दा २५ मन्त्रालयमा पूर्व एमाले तर्फका (ओली सहित वरिष्ठ नेता नेपाल समेत)का नेतालाई ब्यवस्थापन गर्न १० देखि १५ मन्त्रालय र पूर्व माओवादी समुहलाई ९ देखि १० ओटा मन्त्रालयको भागबन्डा लगाएर मनित्रपरिषद् पूर्नगठन गर्ने सम्भावना देखा परेको छ । यसो हुँदा अहिले राज्यमन्त्री रहेका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पद सिधै ध,रापमा पर्ने देखिन्छ ।

राज्यमन्त्रीबाट मानन्धर फुल मन्त्रीमा उक्लिन सक्ने सम्भावना भएपनि अन्य दुई राज्यमन्त्रीको त्यस्तो सम्भावना देखिन्न् । मन्त्री परिषद् हेरफेर गर्दा कुन मन्त्री फा,लिने र कुन नेताले मन्त्रीका रुपमा इन्ट्री पाउने भन्ने विषय अझै एक साता सम्म कुर्नुपर्ने हुन सक्छ । नेकपाले स्थायी समिति बैठक स,मापन गरेर क्याबिनेट हेरफेरको बाटो पक्डिने सम्भावना छ ।नेकपाको वि,वाद स,माधान कार्यदलले पनि सरकार पार्टीको नी,तिगत मार्गदर्शनमा सञ्चालन हुने, स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सचिवालयका सदस्यहरूको सु,झाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन,

प्रबन्ध र निश्चित मा,पदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पु,नर्गठन र रा,जनीतिक नियुक्तिसम्बन्धी नि,र्णय गर्ने, मन्त्रिपरिषद् पु,नर्गठन र रा,जनीतिक नि,युक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र रा,ष्ट्रिय दृ,ष्टिले सन्तुलन कायम हुनेगरी मा,पदण्ड नि,र्धारण गर्ने सुझाव अध्यक्षद्दयलाई बुझाएको छ ।नेताहरुका भागवन्डाकै आधारमा म,न्त्रिमण्डल हेरफेर हुने देखिएको छ । त्यही भएर पनि अहिले सरकारमा रहेका नेताहरु आफु बाहिरिनु पर्ने हो की भन्ने त्रा,समा देखिएका छन भने क्याबिनेट हेरफेर हुने भएपछि मन्त्रीका आ,कांक्षी नेताहरु निक्कै दौ,डधुपमा लागिसकेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।