सिक्किममा नेपाली भाषालाइ रा ष्ट्रिय भाषा घो षणा गरियो…पूरा पढी आफ्नो बिचार राख्नुहोला ।

काठमाडौं : भारतको सि’क्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले रा’ष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अ’स्तित्व प्र’माणित गर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र नि’र्माणप्रति प्रार’म्भिक सि’डी रा’ष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रि’यतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।

उनले अगाडि भने, ‘मा’तृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अ’स्तित्व प्र’माणित गर्दछ अनि मा’तृभाषाले टे’वा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।’ उनले मा’तृभाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मा’तृभाषा मानवजीवनको मु’टुको स्प’न्दन हो । ।।

भाषाले रा’ष्ट्रको मौलि’क विशे’षतालाई क’लात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ । नेपाली भाषा भारतीय सं’विधानको आठौं अनुसू’चीमा अ’न्त’र्भु’क्त भएको भारतको रा’ष्ट्रिय मान्य’ता प्राप्त भाषा हो ।’ मुख्य’मन्त्री गोलेले नेपाली भाषालाई संविधा’नमा राख्न सफल भएकोबारे भने,नेपाली भाषालाई भारतको

संविधानको आठौँ अनुसू’चीमा अ’न्तर्भु’क्त गराउन सि’क्किमका त्यसताकाका मुख्यमन्त्री स्व’र्गीय नरबहादुर भण्डारी, तत्का’लिन सांसद श्रीमती दिलकुमारी भण्डारी अनि भारतभरीका नेपालीभाषी बौ’द्धिक तथा जनमानसले गरेको योगदा’नलाई आज हामीले स्म’रण गर्ने मात्र होइन उहाँहरूको सोचलाई जनहीतमा हामीले अं’गी’कार गरेको हुनुपर्छ ।

उनले को’भिड–१९ को कारणले सरकारले यसपटकको भाषा मान्यता दिवस भव्य रूपमा मनाउन नसके पनि सरकारलाई यसको म हत्व अ’वगत भएको जा’नकारी गराउन चाहेको बताए । मुख्यमन्त्री गोलेले भने, ‘भाषा मा न्यता दिवसको अवसरमा भाषा मान्य’ताको पक्षमा सं’सदीय कार्यको निम्ति ह’स्ताक्षर गर्ने

त’मा’म तत्का’लिन सांसदहरू, प्रमुख यो’द्धा स्व’र्गीय नरबहादुर भण्डारी अनि त’त्का’लिन सांसद श्रीमती दिलकुमारी भण्डारी, भारतभरिका सबै भाषा सं’ग्रामी अनि दृ’श्य अ’दृश्य सबै म’हा’नुभवहरूमा मा’तृ भाषा मान्यता दिवसको हार्दिक शुभकामना जनाउँदछु ।’

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।