नेता प्रकाशचन्द्र लोहनी भन्नुहुन्छ : विद्युत प्राधि’करणमा कुलमान घिसिङलाई निरन्तरता दिनुपर्छ…सहमत भए सेयर गर्नुहोस् ।

काठमाडौ : रा’ष्ट्रिय प्रजा’तन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लो’हनीले नेपाल वि’द्युत प्रा’धिकरणका कार्यकारी नि’र्देशक कुलमान घिसिङको का’र्यकाल थप गर्न मा’ग गरेका छन् ।

चार वर्षे का’र्यकाल स’किएर बिदा हुन लागेका घिसिङले नेपालको उर्जा क्षेत्रमा म’हत्वपूर्ण यो’गदान पु¥र्याउको बताउँदै अध्यक्ष लो’हनीले सरकारले सक्षम व्य’क्तिलाई पुनः अवसर दिनुपर्ने मा’ग राखेका छन् ।

‘बि’चौलिया र द’लाल पूँ’जीबादमा डुबे’को यो सरकारले उनलाई फेरि नियु’क्त गर्छ जस्तो म’लाई लाग्दैन’, उनले भने, ‘तर अर्को चा’र वर्ष उनलाई का’म गर्ने मौका दिनै पर्छ ।’

अध्यक्ष लोहनीले कूलमानलाई आ’गामी चार वर्षे कार्यकाल दिएर भारतबाट आ’यात हुने विद्युत पूर्०ा रुपमा ह’टाएर नेपा’ललाई पूर्ण रुपमा बिद्युतमा आत्म’निर्भर बनाउनुपर्ने बताएका छन् । लो’हनीले कुल’मानको प्र’शंसा गर्दै सामाजीक सं’ञ्जाल फेसबुकमा आफ्नो धा’रणा राखेका हुन।

बाँकी उनको फेसबुकबाट:-

कुलमान घिसिङको कार्य क्ष’मता अब नेपालमा सबैलाई थाहा छ । उनले यो इ’ज्जत आफ्नो कामबाट कमाएका हुन् । अब उनको चार बर्षे का’र्यकाल सकिँदैछ । बि’चौलिया र द’लाल

पूँजी’वादमा डु’बेको यो सरकारले उनलाई फेरि नि’युक्त गर्छ जस्तो मलाई लाग्दैन । तर अर्को चार वर्ष उनलाई काम गर्ने मौ’का दिनै पर्छ । मूलतः आउँदो चार वर्षमा उनलाई मोटा’मोटी निम्न काम को जि’म्मा दिनुपर्छः

१. भारतबाट हाल पनि नेपालको कुल ख’पतको ३० प्रतिशत हारा’हारीमा वि’द्युत आ’यात हुन्छ अब अर्को चार बर्षमा नेपाल पूर्णरु’पमा वि’द्युतमा आ’त्मनिर्भर हुनुपर्छ ।

२. कम्पनी राम्रै ना’फामा जान थालेको परिवेशमा अबको चार बर्षभित्र थप पूँ’जी जनताको लागि से’यर बजारमा बेच्ने र प्राधि’करणमा जनताको स्वा’मित्व कमसेकम ५० प्र’तिशत पु¥र्याउने ।

३. नयाँ से’यर किन्ने ल’गानीकर्तालाई क’मसेकम १२ देखि १५ प्रतिशत लगानीमा प्र’तिफल सुनि’श्चितता गर्ने ।
४. जल’विद्युत बा\हेक अन्य उ’र्जा श्रोतबाट १० देखि १५ प्रतिशत वि’द्युत उत्पादन गर्ने ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।