को’रोना संक्र’मित नर्स भन्छिन : हारेको छैन झन म मा मनोबल दह्रो भएको छ…पूरा पढ्नुहोस् ।

भरतपुर : भरतपुर सेन्ट्रल अस्पताल भरतपुरमा विगत साढे दुई वर्षदेखि काम गर्दै आउनुभएको सिम्रन तिवारीलाई को’रोना सं’क्रमण भएको छ । सं’क्रमण तीब्र गतिमा फैलिरहेको समयमा सेवानै धर्म हो भनेर निरन्तर आफ्नो कर्तव्य बो’ध गर्दै सेवा गर्दै आउनुभएकी सिम्रनले आफैले फेसबुकमा लामो स्टाटस लेखेर मनै छुने खालको भावना ब्यक्त गरेकी छीन् ।

हामीले तपाईहरुलाई उहाँको फेसबुक स्टाटस जस्ताको तस्तै प्रस्तुत गरेका छौं, हुर्नुहोस उहाँको स्टाटस जस्ताको तस्तै :-काम गर्दै गर्दा को|रोना सन्क्र’मित भएछु , स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद । म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु।मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बि’रामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अंगालेको हु।

आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामिको सेवामा लागिरहेको पनि केहि बर्ष भैसकेछ । काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेका थिएनौ ।तर एक्कासि संसारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्र’मितहरु नेपालमा पनि देखिन थाल्यो।

तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचेकि म एकजना नर्सले गार्हो हुने भयो म सन्क्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला। भन्ने सोचेर अग्रजहरुको सल्लाह सु’झाबलाइ ग्रह’ण गर्दै काममा लागिरहे!घरमा बुवा आमा भाइ बहिनिलाइ आफैले सम्झाए म मा मात्र सिमित छैन बाबा ममि मैले समाजका लागि काम

गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन न आतिनु म सुरक्षित भएर बिरामिको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे । कयौ रात बाबा ममि निदाउनुभएको छैन कतै छोरि सन्क्रमित त हुनेहोइन भनेर भोलि समाजले के भन्ला छि छि र दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थियो।

केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बि’रामिमा को’रोना पोजेटिभ भयो रे भन्ने सुने उहा हरुलाइ सधै हामिले रेखदेख गरिरहेका हुन्थियौ। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु ।पछि आफुलाइ समाले त्यसपछि हामिलाइ छुटै ठाउमा राखियो ।त्यसको पर्सि पल्ट म लगायत हामि साथिहरुको को’रोना तभकत का लागि स्वाब लगियो नभन्दै हाम्रो रिपोर्ट पनि उयकष्तष्खभ आयो।

एकछिन तनाबमा रहे कसरि घर भन्ने होला अब के हुने हो भन्ने भयो। म आफुलाइ समाले म आज कम’जोर महसुस गरे पनि मेरो परिवारलाइ चिन्ता हुन्छ्। समाजलाइ चि’न्ता पर्छ मैले मनोबल धरो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उचो बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्म बिश्वास लिएको छु फेरि परास्त गर्छु पनि। आज मलाइ गर्ब छ म आत्ति’एकि छैन बिरामिको सेवा गर्दा म कर्म पुरा गर्दा म सन्क्रमित भएकि हु।

हामि स’न्क्रमितलाइ समाजले हेर्ने नजर राम्रो बनोस्। हामिले रोग रहरले सारेका हैनौ ।आफ्नो जिम्मेवारि पुरा गर्दा हो।
पहिला नै हामि डराएर बिरामिको सेवा नगरेको भए बिरामिको अवस्था के हुन्थियो। सबैको सोच सकारात्मक बनोस्। स’न्क्रमित नर्स डाक्टर सुरक्षा कर्मि लगायत आम नागरिकलाइ शि’घ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन , डाक्टर , नर्स, परिवार, साथि भाइ, आफ’न्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु। सन्चो भएसि उहि मनोबलका साथ हजारौ बिरामिको सेवा गर्नेछु। मलाइ नर्स हुनुमा गर्ब छ्।बाबा मामु न आत्तिनु हजुरको छोरि झन मनोबल धरो बनाएर रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे। म हारेको छैन झन म मा मनोबल द’ह्रो भएको छ्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।