प्रधानमन्त्री दुवै पदबाट रा,जीनामा दिनु पर्दैन ,मन्त्रिमण्डल मात्रै हेरफेर गरे हुन्छ : प्रचण्ड …हेर्नुहोस।

काठमाडौ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको ग,तिरोध अ,न्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट रा,जीनामा दिन नपर्ने बताएका छन्।एपी-वान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै नेकपा

अध्यक्ष प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनमा हुने बताएका हुन्।उनले पार्टीमा वि,वाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने बताए।

वि,वाद स,माधानका लागि ग,ठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर स,माधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाइ छ।स,कारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं। अहिले नै सबै मिलेको भन्ने होइन, उ

नले भने, कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ।को,रोना म,हामारीका का,रण तत्कालै केन्द्रीय समिति बैठक बस्न सम्भव नरहेको पनि उनले बताए।मन्त्रिमण्डल हेरफेर हुन्छ:प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् ।

तर उनको भनाइमा मन्त्रिम,ण्डल हेरफेर हुन केही समय भने लाग्ने देखिएको छ । प्रदेश सरकारमा पनि थपघट हुने उनले आशय व्यक्त गरे ।मन्त्रिम,ण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।उनले भने,

अहिले हामी मोटामोटी के कुरातिर जाँदैछौँ भने चाहे त्यो मन्त्रिमण्डलपुनर्गठनको कुरा होस्, या प्रदेश सरकारमा थपघट या पुनर्गठनका कुरा, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, म र प्रधानमन्त्रीजीको एउटा छोटो मिटिङ पनि भएको थियो संवैधानिक नियुक्तिको विषयमा, त्यस्तै रा,जनीतिक ठूला नियुक्तिहरुको कुरा–यो सबै विषयमा हाम्रो एउटा अन्डरस्ट्यान्डिङ के छ भने यसमा प्याकेजमा नै जानुपर्छ ।

यी सबै विषयमा कम्तीमा पनि सचिवालयलाई हामीले पार्टीको कोर अफ द लि,डरसिप भनेका छौंँ । जो ९ जना हामी अहिले छौँ । यी सबै विषयमा सचिवालयमा समझदारी बनाएर, छलफल गरेर र दुई अध्यक्षको बीचमा पनि समझदारी बनाएर

टुंगो लगाउने भन्नेमा हामी सबै अहिले सहमत छौँ ।उनले पार्टीमा अब वि,वाद नभइरहेको पनि दा,वी गरे । नेकपाभित्र पद भागबण्डाकै निम्ति वि,वाद भएको भनिँदै आएको बेला प्रच्ण्डले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।