प्रेस काउन्सिलमा का,र्यवहाक अध्यक्ष नियुक्ति बि’रुद्ध स’र्वोच्चमा मु’द्दा अब के होला त ?

काठमाडौ : नेपाल प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने सरकारको निर्णय बिरु’द्ध सर्वोच्च अ,दालतमा मु’द्दा परेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बै,ठकले काउन्सिलका का,र्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई ह,टाई भण्डारीलाई नियुक्त गरेको थियो।सो नियुक्तिको कानुनी बै,धानिकतामाथि प्रश्न उठाउँदै अ,दालतमा रि,ट दा,यर गरिएको हो।

´जुन नियमावलीअनुसार सो नियुक्ति गरियो, सो नियमावली काउन्सिलकै ऐनसँग बाझिएको भनी रि,ट परेको छ,सर्वोच्च अ,दालतका सूचना अधिकारी देवेन्द्र ढकालले नेपालखबरसँग भने´।सरकारले ऐन मिचेर नियमावली बनाई नयाँ नियुक्ति गरेपछि सोमबार सर्वोच्चमा रिट दायर गरिएको किशाेर श्रेष्ठले बताए।

सूचना तथा सञ्चार प्रबिधि मन्त्रालयले साउन २६ गते काउन्सिलको नियमावली संशोधन गरेको थियो।काउन्सिलमा का,र्यवहाक अध्यक्ष बनाउनुपर्दा काउन्सिल आफैंले त्यहाँ कार्यरतमध्ये वरिष्ठ सदस्यलाई बनाउने व्यवस्था रहेकोमा मन्त्रालयले सोहि बुँदा संशोधन गरेको थियो´।

सोहि संशोधित प्रावधानअनुसार सोमबार भण्डारीको नि,युक्ति गरिएको हो।त्यसपछि संशोधित बुँदा काउन्सिलको ऐनसँग बाझिएको जि,किर गर्दै अ,दालतमा मु,द्दा परेको छ।यसैबीच, नेपाल पत्रकार महासंघले काउन्सिलमा कार्यवहाक अध्यक्ष तोक्ने व्यवस्थासहित सरकारले प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गरेकोप्रति असन्तुष्टि जनाएको छ´।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ८ उपदफा ३ र ६ मा प्रेस काउन्सिलको कार्यवहाक अध्यक्ष तोक्ने अधिकार काउन्सिल स्वयंलाई भएकोमा यससँग बाझिने गरी नेपाल सरकार आफैंले कार्यवहाक अध्यक्ष तोक्ने व्यवस्थासहित प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गरिएको भन्दै महासंघले वि,रोध गरेको हो।

मंगलबार वि,ज्ञप्ति प्रकाशित गरी महासंघले प्रेस काउन्सिल ऐनविपरीत स्वीकृत गरिएको नियमावलीको उक्त प्रावधान तत्काल फिर्ता गरी प्रेस काउन्सिलको स्वायत्ततामाथि हस्तक्षेप नगर्न सरकारसँग आ,ग्रह गरेको छ

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।