सिधाकुरा जनतासंँगको प्रभाव : कञ्चनपुरका सीडीओले भारतीय पक्षलाई दिए चेता’वनी…हेर्नुहोस् ।

कञ्चनपुर, ०२ भदौ । कञ्चनपुरमा सीमा वि’वाद चुलिदै गएपछि पछिल्लो पटक (मंगलबार) न्यूज २४ टेलिभिजनको सीधाकुरा जनतासँगको टिम सी’मा क्षेत्रमा पुगेको थियो ।

लोकप्रि’य कार्यक्रम सीधाकुरा जनतासँगका प्रस्तो’ता रवि लामिछाने, प्रोड्युसर दीपक बोहरा, सुदूरपश्चिम व्यूरो प्रमुख हिक्मत रावल र कञ्चनपुर जिल्ला संवाददाता शीतल भट्टसहितको टोलीले कञ्चनपुरका विभिन्न वि’वादित

सीमाको स्थलगत रिपोर्टिङ गरेको थियो । उक्त रिपोर्टिङ सामग्रीलाई सीधाकुरा कार्यक्रममा कञ्चनपुरबाट नै लाइभ गरेपछि अन्ततः यसले सरकारको ध्यानाकर्षण भएको महसुस भएको छ ।

पटक–पटक सीमा क्षेत्रमा अनावश्यक वि’वाद झिक्ने र नेपालीमाथि हस्तक्षेप गर्दै आएको भारतीय पक्षलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले हति’यारसहित नेपाल प्रवेश गरेर जनता उत्ते’जित पार्ने काम नगर्न चेतावनी दिएका छन् ।

मंगलबार बेलौरीको बैशाखा सीमा क्षेत्रमा नेपाल भारतका अधिकारीबीच भएको सीमा वि’वादबारे संयुक्त छलफलमा प्रजिअ खतिवडाले कुनै पनि सीमा विवादमा सीधै हति’यारसहित नेपाल प्रवेश गरेर जनता उत्तेजित पार्ने काम नगर्न चेता’वनी दिएका हुन् ।

सीमाबारे कुनै वि’वाद भए सीधै नेपाल सशस्त्र प्रहरीसँग समन्वय गरेर अव’लोकन गर्न आग्र’ह पनि गरे । स्ट्रीप नक्सा खारेजीका लागि नेपाल सरकारले पहल थालेको बताउदै प्रजिअ खतिवडाले भारतीय पक्षले समेत त्यसमा पुनरावलोकनका लागि तयार गर्न आग्र’ह गरेका छन् ।

भारतीय पक्षले स्ट्रीप न’क्सालाई आधार मानेर हुलाकी सडक निर्माणमा अव’रोध गर्दै आएको छ । भारतीय पक्षले कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईस्थित ३८ नम्बर रि’फ्रेन्स पिलरलाई जब’रजस्ती सीमा पिलर मानेर अव’रोध गर्दै आएको छ ।

भारतीय पक्षसँग अब कुनैपनि सी’मा वि’वाद आईहालेपनि समकक्षी सशस्त्र प्रह’रीसँग समन्वय गरेर मात्रै अघि बढ्न दोहो¥याए । त्रुटि’पूर्ण स्ट्रि’प नक्सा खा’रेज गरी कुटनैतिक पहलबाट उक्त समस्याको समाधान गर्न अन्त’र्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरले सरकारको ध्यानाकर्षण समेत गराएकोे छ । News24 Nepal

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।