यदि क,र्फ्यु नि,षेधाज्ञा भएमा पनि कर्मचारीहरुले घरमा बसेर भए पनि काम गर्नु पर्ने भएको छ : प्रम ओलि।

काठमाडौँ । सरकारले कोरोना सं,क्रमणको जो,खिम रहेका क्षेत्रमा नि,षेधाज्ञा देखि क,फ्र्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले को,रोना सं,क्रमणको जो,खिम रहेका क्षेत्रमा नि,षेधाज्ञा गर्ने र क,फ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।

जिल्ला कोभिड—१९ सं,कट व्यवस्थापन समितिले को,रोना सं,क्रमणको जो,खिमको अवस्था विश्लेषण गरी नि,षेधाज्ञा जारी गर्ने र आवश्यक परे क,फ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा नि,षेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धि क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपलस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रमहोम’को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने उनले बताए ।

सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मा,पदण्डहरु पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा का,रवाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।