लकडाउनले समस्या समाधान हुँदैन्, सुरक्षा अपनाएर व्यवसाय संचालन गर्नुपर्छ भन्नुहुन्छ : गृहमन्त्री थापा…हेर्नुहोस।

August 17, 2020 12

काठमाडौं -:गृहमन्त्री रामबहादुर थापाले ल,कडाउन गरेर मात्रै स,मस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताउनुभएको छ ।उहाँले ल,कडाउनका कारण आर्थिक स,मस्याहरु देखिन थालेपछि सरकारले को,रोना र आर्थिक सं,कटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको प्रष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले सी,माबाट नेपाल प्रवेश गर्ने १० वटा नाका तोकेपनि अझैपनि लु,किछिपी आउने क्रम न,रोकिएको र यसको नि,यन्त्रणका लागि अ,धिकतम प्रयास भैरहेको बताउनुभयो ।अहिले पनि खुला ना,काहरु नि,यन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको उहाँको भनाई थियो ।

गृहमन्त्री थापाले अहिले देशमा बाढी पहिरो र को,रोनाको सं,कट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा गरेको उल्लेख गर्नुभयो ।वि,पदको स,मस्या गृहको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि स,मस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही ज,टिलता आएको उहांको भनाई थियो ।