सरकारी नीतिले विदेशमा अ’लपत्र परेका नेपालीको उ’द्धारमा स’मस्या…हेर्नुहोस।

काठमाडौं-: दैनिकरूपमा अधिकतम ५०० जनासम्मलाई मात्रै उ’द्धार गरेर विदेशबाट ल्याउने सरकारको नि,र्णयले विदेशमा अ’लपत्र र स’मस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रो’किएका नेपालीको उ’द्धारमा थप ढि,लाइ हुने भएको छ ।

सङ्घअन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौँको सङ्ख्यामा रहेका अ’लपत्र नेपाली, भिसा अवधि सकिएका तथा म’हामारीका का,रण अन्य विभिन्न स’मस्यामा परेका नेपालीहरु यो नि,र्णयले थप नि’राश बनेका छन् ।

विशेषगरी मध्यपूर्वमा अ,लपत्र नेपाली यस नि,र्णयबाट बढी प्र,भावित हुने केसीको भनाइ छ । उनले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उ,द्धार गर्नुपर्नेमा पछिल्लो नि,र्णयले थप समस्या थप्ने भएकाले उ’द्धार अभियानलाई ती,व्रगतिमा अघि बढाउन उनको आग्रह छ ।

यसअघि सरकारले विदेशस्थित कू,टनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २०० जना गरेर जम्मा ५०० जनालाई मात्रै उ’द्धार गर्ने जनाएको थियो । रासस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।