प्रधानमन्त्री ओलि र प्रचण्डको सहमतिप्रती यी ३ शिर्ष नेताहरुको आशंका व्यक्त गरेका छ्न….हेर्नुहोस।

काठमाडौ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक वि,वाद सु,ल्झाउन कार्यदल बनेसँगै शीर्ष तीन नेताले पार्टीका दुई अध्यक्षप्रति शं,का व्यक्त गरेका छन्।का,र्यदल बनाएपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलबारे ब्रि,फिङ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवासमा बोलाएका बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच सबै कुरा मिलाएर देखाउन हो कि साँच्चीकै वि,वाद स,माधान गर्न का,र्यदल बनाएको हो भनेर शं,का व्यक्त गरेका थिए।

उनीहरूरुले का,र्यदल गठनप्रति असहमति व्यक्त नगरेको तर त्यसको गठन प्रक्रिया र का,र्यादेशबारे असहमति व्यक्त गरेको स्रोतले जनाएको छ।दुई अध्यक्ष बसेर का,र्यदल बनाउने होइन, पार्टी कमिटीले वै,धानिकता दिनुपर्छ भन्ने प्रसंग उठेको हो, यसको कार्यादेश र कार्यक्षेत्र पनि पार्टी कमिटीले तोक्नुपर्छ भनेर कुरा राखेको हो, साथीहरूले पनि त्यही भन्नुभयो,’ वरिष्ठ नेता खनालले भने।

दुई अध्यक्षबीचको छलफल बिफ्रिङ सुन्न शनिबार बिहान खुमलटार दाहालनिवास पुगेका तीन नेताले का,र्यदल कुन कमिटीले अनुमोदन गरेको भनेर प्रश्न गरेका थिए।उनीहरूले का,र्यदल बनाउँदा पनि सचिवालय बैठकबाट बनाएको भए राम्रो सन्देश जाने र विधिको प्रयोग हुने बताएका थिए। दाहालले त्यसप्रति ख्याल नगरिएको प्रतिक्रिया दिएको स्रोतले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।